साहित्य / लेख रचना

साहित्य / लेख रचना

भोजराज रेग्मी (मुखाले) को कविता – “अलच्छिनको इपीसेन्टर”

दुर्ब्यसनी लोग्नेकोनिरन्तर निर्घात यातनापछिघरबाट भागेर माइत आएकी चेलीझैँघाम पनि रुँदै रुँदै झुल्कन्छ ।…मनमाफिक दाइजो तिलक नपाएको निहुँमामुखमा तेजाव खन्याइएकी...

धर्म संस्कृति समाचार साहित्य / लेख रचना

ईद अल फित्र रमजानको उपवास र यसको महिमा

सप्तरी । इस्लाम धर्मावलम्बीहरुको एक महान चाड इद उल फितर पवित्र रमजान महिना सकिए पश्चात् अरबी महिना को १० औं महिना शौवालको पहिलो तारिखमा पर्दछ । चन्द्रमाको आकार...

साहित्य / लेख रचना

सम्पूर्ण स्वास्थ्यकर्मी प्रति समर्पित गजल- कृष्ण तिमिल्सिना

गजलआफ्नै ख्याल नगरी अरुकै लागि बाँचिरहेको छु।बिरामी मुस्काउन भनेर कैले नाचिरहेको छु।। दिनरात खटेर बिरामी भए नै होला म पनि।कर्तव्य ठानेर सबको शरीर जाचिरहेको छु।...

साहित्य / लेख रचना

ममता अर्याल (लैलै) को कविता- ‘धेरै महत्त्व हुन्छ’

श्रृङ्गारमा चोलीकोसमाजमा बोलीकोर बन्दुकमा गोलीको धेरै महत्त्व हुन्छ।बिहेका दुलाकोभान्सामा चुलाकोर घरमा ठुलाको धेरै महत्त्व हुन्छ।पुजामा थालीकोखुशीमा तालीकोर...

शिक्षा साहित्य / लेख रचना

इन्सेक प्रदेश २ को आयोजनामा “स्वास्थ्य नै धन हो” भन्ने विषयको निबन्ध प्रतियोगिता सम्पन्न

राजविराज , ०७७ पुस २६ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरधामको आयोजनामा आज आइतबार राजविराजमा बालअधिकार चेतना समूहको...

You cannot copy content of this page