समाचार

शिक्षा समाचार

अचानक जाडो बढेपछि अग्निसाईर कृष्णासवरणका सम्पूर्ण विद्यालयहरु ४ दिनको लागि विदा दिने निर्णय

कञ्चनरुप, १८ पुष । अचानक बढदो शितलहरका कारण जाडो बढेपछि विधालयहरुमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिकाले सामुदायिक तथा...

समाचार समाज

धर्मिहल्फा महिला विकास क्लब सप्तरीद्वारा अग्निपिडित परिवारलाई राहत वितरण

राजविराज, १७ पुस । धर्मिहल्फा महिला विकास क्लब सप्तरीद्वारा बोदेबरसाईन नगरपालिका ४ सिलहटमा आइतबार एक अग्निपीडित परिवारलाई राहात वितरण गरेको छ । स्थानीय सकल देव...

समाचार

राजविराजमा पुस १७ देखि ३० गतेसम्म बृहत पुस्तक मेला, सम्पुर्ण भाषा र साहित्यको श्रीबृद्धिमा टेवा पु¥याउने विश्वास

बृजमान तामाङ राजविराज १७ पुष । सप्तरी सदरमुकाम राजविराजमा रहेको साहित्यिक संस्था साझा प्रकाशनले बृहत पुस्तक मेलाको आयोजना गरेको छ ।साहित्यकर्मी एवं दहेजमुक्त...

समाचार

पोखरीमा डुबेर २६ महिनाकी बालिकाको मृत्यु

इलाम, पुस १७ गते । इलाम नगरपालिका- १ साखेँजुङ स्थित पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ ।आइतबार बिहान ८ बजे घरमा खेल्ने क्रममा आफ्नै बारीमा भएको पोखरीमा डुबेर...

समाचार

सप्तरीमा १२ हत्यासहित ८९ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना

राजविराज, १५ पुष । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सप्तरीमा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व आज (शुक्रबार)...

You cannot copy content of this page