Latest Articles

समाचार

मुद्दा मिलाईदिने बहाना अनुचित असुली धन्दा नचलाउन सप्तरी प्रशासनको आग्रह, पाईएमा कारवाही गरिने

राजविराज, १ असोज । अनुचित लेनदेन (मिटर व्याज) सम्बन्धमा मुद्दा मिलाईदिने बहाना अनुचित असुली धन्दा नचलाउन जिल्ला प्रशासन कार्यालय सप्तरीले आग्रह गरेको छ ।...

समाचार

रूपनगर चोकको जीर्ण बनेको राष्ट्रिय झण्डा नयाँ फेरियो

कञ्चनरुप, ३१ भदौ । पूर्वपश्चिम लोकमार्ग अन्तगर्त सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिका वडा नम्बर १२ स्थित रूपनगर चोकमा जीर्ण अवस्थामा पुगेको राष्ट्रिय झण्डा नयाँ...

समाचार

सप्तरीमा चामलको बोराभित्रबाट ठूलो परिमाणको लागूऔषधसहित दुई जना पक्राउ

सप्तरी, ३० भदौ । सप्तरीको बलान विहुल गाउँपालिका–१ स्थित मल्हनियाँबाट भारतीय सीमा क्षेत्र हुँदै चामलको बोराभित्र राखेर नेपाल भित्र्याउँदै गरेको ठूलो परिमाणको...

शिक्षा समाचार

सुनाखरी बोर्डिङ्गद्वारा बाल दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिताको आयोजना

कञ्चनरुप, २९ भदौ । “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मुलनारा सहित ५९ औं राष्ट्रिय बाल दिवस २०८० को अवसरमा सुनाखरी इङ्गलिस बोर्डिङ्ग स्कुल...

अर्थतन्त्र

फेरि बढ्यो डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले शनिबार बिहान १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो...

समाचार

राजविराज कारागारमा दर, अधिकारकर्मीहरूद्वारा मिठाईका साथै श्रृङ्गारका सामान प्रदान

राजविराज, २९ भदौ । राजविराज कारागारमा रहेका महिला कैदीबन्दीहरूलाई दर खुवाएर शुक्रबार अधिकारकर्मीहरूले तीज मनाएका छन् । हरितालिका तीज महोत्सव मूल समारोह समिति...

शिक्षा समाचार

लिटिल फ्लावरद्वारा ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा नृत्य प्रतियोगिताको आयोजना

कञ्चनरुप, २९ भदौ । “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मुलनारा सहित ५९ औं राष्ट्रिय बाल दिवस २०८० को अवसरमा सप्तरीको कञ्चनरुप नगरपालिकाका...

मधेस प्रदेश समाचार समाज

रुपनीमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाईते

सप्तरी, २९ भदौ । सप्तरीमा बिहिवार राती मोटरसाइकल दुर्घटनामा परि श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाईते भएका छन् ।रुपनी गाउँपालिका १ स्थित स ४ प ५७६०...

समाचार

संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको सम्झनामा सप्तकोसीमा वृक्षारोपण

खगेन्द्र कार्की / सप्तकोसी,२८ भदौ । संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको सम्झनामा सप्तकोसी नगरपालिकामा बृक्षारोपण गरिएको छ । जनकल्याण कृषि सहकारी संस्था...

समाचार

नेम्वाङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा

काठमाडौँ । संविधानसभा अध्यक्ष, नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर च्यासलस्थित पार्टी कार्यालयमा राखिएको छ ।गएराति...

You cannot copy content of this page