Latest Articles

अर्थतन्त्र समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको मूल्य १०० रूपैयाँ घट्ने

काठमाडौँ, १६ साउन । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेशनले प्रत्येक १५र१५ दिनमा मूल्य अपडेट गरेर पठाउने गरेको छ ।नयाँ मूल्यसूची...

समाचार

युवक मृत्यु प्रकरण : चार बुँदे सहमतिपछि अस्पतालबाट उठ्यो शव

कञ्चनरुप, १५ श्रावण । सप्तरीको कञ्चनरुप नगरपालिकाको कञ्चनपुर नगर अस्पतालमा उपचारको क्रममा एक युवकको मृत्यु भएको प्रकरणमा चार बुँदे सहमतिपछि अस्पतालबाट शव उठेको...

समाचार

पत्रकार पोखरेलमाथि भएको प्रहरी आक्रमणको प्रेस चौतारी शाखा सप्तरीद्वारा भर्त्सना

कञ्चनरुप, १५ साउन । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष एवम् नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सल्लाहकार मनोहरकुमार पोखरेल माथी साउन १५ गते सोमबार...

मधेस प्रदेश समाचार समाज

सप्तरीमा पोखरीमा डुबेर दुई जना बालिकाको मृत्यु

कञ्चनरुप, १५ श्रावण । सप्तरीमा पोखरीमा डुबेर दुई जना बालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका– १ धनगढीका विध्यानन्द साहकी ८ वर्षीया छोरी...

समाचार

१७ वर्षीया अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकविरुद्ध उजुरी दर्ता

राजविराज । सप्तरीमा १७ वर्षीया बोल्न नसक्ने अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक विरुद्ध उजुरी दर्ता भएको छ ।जिल्लाको शम्भुनाथ नगरपालिका–७...

समाचार साहित्य / लेख रचना

गायिका कञ्चन झालाई मैथिली गीत गायन पुरस्कार प्रदान गरिने

राजविराज, १३ श्रावण । यस वर्षको उर्मिला देवी मैथिली गीत गायन पुरस्कार सप्तरीको राजविराज–४ की कञ्चन झालाई प्रदान गरिने भएको छ ।प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ...

समाचार

धरौटी तिर्न नसक्दा मिटर व्याजिका अभियुक्त रामाप्रसाद पुर्पक्षका लागि कारागार चलान

कञ्चनरूप, १२ श्रावण । धरौटी तिर्न नसकेपछि सप्तरीको एक जना मिटरब्याजीका अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।राजविराज- ७ बस्ने वर्ष ६४ को रामा...

समाचार

सप्तरी जिल्लामा कुनै पनि पर्वको नाममा हात-हतियार प्रदर्शन गर्न नपाउने

कञ्चनरुप, १२ श्रावण । प्रशासनले सप्तरी जिल्लामा कुनै पनि पर्वमा हातहतियार प्रदर्शनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले शुक्रबार एक सूचना जारी...

मधेस प्रदेश समाचार

जानकी मन्दिरको विवाह मण्डपमा अश्लील टिकटक बनाउने युवक पक्राउ, युवतीको खोजी जारी

सप्तरी । जनकपुरको जानकी मन्दिरको विवाह मण्डपमा अश्लील टिकटक बनाउने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका ६ का १८ वर्षीय अनिरूद्र...

समाचार

राजविराज नगरपालिकाले डोजरको प्रयोग गरी हटियाको अतिक्रमण गरिएका अवैध संरचना हटाउँदै

राजविराज, १२ श्रावण । सप्तरीको राजविराज नगरपालिकाको हटियामा आज जग्गा अतिक्रमण गरेर निर्माण गरिएका अवैध संरचना हटाइएको छ । नगरपालिकाले प्रहरीसँग समन्वय गरी सो...

You cannot copy content of this page