Latest Articles

समाचार

अखिल नेपाल किसान महासंघ सप्तरीको अध्यक्षमा रामप्रसाद चौधरी निर्वाचित

राजविराज, २५ फागुन । अखिल नेपाल किसान महासंघ सप्तरीको अध्यक्षमा रामप्रसाद चौधरी निर्वाचित हुनु भएको छ ।राजविराजमा सम्पन्न महासंघको आठौ जिल्ला अधिवेशनले चौधरीको...

समाचार समाज

सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु

राजविराज । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका २ लौनियाका ५० वर्षीय...

राजनीति

राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने क्रममा लडेर सांसद गोविन्द न्यौपाने घाइते

काठमाडौँ । राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने क्रममा लडेर मधेस प्रदेशका सांसद गोविन्द बहादुर न्यौपाने घाइते हुनुभएको छ। सांसद न्यौपाने भोट हालेर फर्किने...

समाचार

सप्तरीमा विभिन्न कार्यक्रमको आयोजना गरी११३ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

राजविराज । सप्तरीमा विभिन्न संघसंस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरी११३ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएका छन् ।महिला अधिकारको पक्षमा वकालत गर्दै आएका...

समाचार

रक्तमाला नमुना सामुदायिक वन उपभोक्ता समिति फत्तेपुरद्वारा खाली जग्गामा तरकारी खेति

फत्तेपुर । रक्तमाला नमुना सामुदायिक वन उपभोक्ता समिति फत्तेपुरले बुधबार सामुदायिक वन क्षेत्र भित्र रहेको खालि जग्गामा तरकारी खेति शुरु गरेको छ। सप्तरीको...

समाचार समाज

सप्तरीमा ६ जना सवार अटो अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

सप्तरी, फागुन २४ गते । सप्तरीमा अटो आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन ।ना ३ स ९६३० नम्बरको अटो बुधबार सप्तरीको...

समाचार

कोशी ब्यारेजबाट बालुवामुनि गाडेर राखेको ६० केजी गाँजा बरामद

कञ्चनरुप, २२ फागुन । कोशी ब्यारेजबाट प्रहरीले ६० किलो गाँजा बरामद गरेको छ । सप्तरीको हनुमाननगर कंकानिली नगरपालिका १ कोशी ब्यारेजबाट प्रहरीले ६० किलो गाँजा...

समाचार

सभ्य र शान्तिपूर्ण ढंगले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई होली मनाउन सप्तरी प्रशासनको आग्रह

राजविराज, २२ फागुन । जिल्ला प्रशासन कार्यालय सप्तरीले सभ्य र शान्तिपूर्ण ढंगले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई होली मनाउन जिल्लाबासीलाई आग्रह गरेको छ । जिल्ला...

समाचार

सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन जिल्ला प्रहरी कार्यालय सप्तरीको अनुरोध

कञ्चनरुप (सप्तरी) । जिल्ला प्रहरी कार्यालय सप्तरीले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ ।सप्तरी प्रहरीले आज एक सन्देश जारी...

समाचार

दिवा खाजा कार्यक्रमका लागि ल्याइएको चामल गुणस्तरहीन,घटनाप्रति इन्सेकको गम्भीर ध्यानाकर्षण

सप्तरी, फागुन २१ गते । विश्व खाद्य कार्यक्रम अन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यालयका दिवा खाजा कार्यक्रमका लागि ल्याइएको चामल गुणस्तरहीन अवस्थामा...

You cannot copy content of this page