Layout A (with pagination)

समाचार

सप्तकोसीमा पानीको बहाव ४ लाख नाघ्यो, ५६ वटै ढोका खोलिए

उत्सव आचार्य कञ्चनरूप, १९ असोज । लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाब बढ्दै गएको छ । आइतबार बिहान १०:३० बजेको मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव ४ लाख ३१ हजार ५२५ क्यूसेक भइरहेको कोशी व्यारेज नियन्त्रण कक्षले जनाएको छ । पानीको बहाब लगातार बढ्दै जाँदा कोशी व्यारेजका सबै ५६...

Read More
समाचार समाज

सप्तरीमा हाईसले पैदल यात्रीलाई ठक्कर दिँदा ७५ वर्षीया वृद्धाको मृत्यु 

कञ्चनरूप, १७ असोज । सप्तरीको तिरहुत गाउँपालिका १ धनपुरी स्थित पुर्ब पश्चिम राजमार्गमा काठमाण्डौबाट धरान तर्फ जाँदै गरेको हायसले बाटो क्रस गरिरहेको पैदल यात्रीलाई ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ ।  शुक्रबार साँझ ६:२० बजेको समयमा बा. प्र०३-००१ ख २५८२ नं. को हाईसले बाटो क्रस...

Read More
धर्म संस्कृति समाचार

प्रसिद्ध शक्तिपीठ कंकालिनी र छिन्नमस्ता मन्दिरमा हेलिकप्टरबाट पुष्पवृष्टी

कञ्चनरूप ,१५ असोज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित भारदहमा रहेको प्रसिद्ध शक्तिपीठ कंकालिनी मन्दिरमा बुधवार पुष्पवृष्टी गरिएको छ । नेपाली सेनाको सहयोगमा हेलिकप्टरबाट पुष्पवृष्टी गरिएको हो ।  विगत वर्षहरुमा जस्तै यसपालि पनि  महानमीको अवसरमा नेपाली सेनाको सहयोगमा...

Read More
समाचार समाज

सप्तरीमा घाँस काट्न गएकी एक महिला मृत फेला

कञ्चनरूप, १० असोज । सप्तरीमा घाँस काट्न गएकी एक महिला मृत फेला परेकी छिन् । सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका १ स्थित खोला किनारमा शुक्रबार घाँस काट्न गएकी स्थानीय ५५ वर्षीया घुर्नीदेवी साह मृत फेला परेकी हुन् ।  चुरे वन नजिकैको खोलाको डिलमा घाँस काट्दै गरेको बेला बेहोस भई ढलेकी...

Read More
समाचार

सप्तरी प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक, ९१४ प्रहरी परिचालन 

कञ्चनरूप, असोज १० गते । सप्तरी प्रहरीले चाडपर्व लक्षित आफ्नो सुरक्षा योजना सार्वजनिक गरेको छ ।  दशैँ, दिपावली तथा छठ पर्व लक्षित जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार आफ्नो सुरक्षा योजना सार्वजनिक गरेको हो । चाडपर्वको समयमा हुन सक्ने सम्भावित घटनालाई रोक्नका लागि जिल्लाभर ९ सय १४...

Read More

You cannot copy content of this page