कञ्चनरूप, २७ जेठ । गाउँ–गाउँ पुगेर सर्वसाधारणको सुन सफा गरिदिने भन्दै सुन ठगीगर्ने दुई भारतीय नागरिक सप्तरीबाट पक्राउ परेका छन् । मंगलबार सप्तरीको कञ्चनरूप नगरपालिका १० स्थित भोडहा गाउँमा सुन ठगी गर्दैै हिँड्ने दुई भारतीय नागरिक पक्राउ परेका छन् । स्थानीयवासीले दुई भारतीय नागरिकलाई...
Layout A (with pagination)
कञ्चनरूप, २६ जेठ । सप्तरी प्रहरीले नागरिकता मुद्धा र लेनदेन विगो मुद्धाका फरार दुई जना प्रतिवादीलाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलाठी कोईलाडी गाउँपालिका २ का महाविर मण्डल र हनुमाननगर कंकालिनि नगरपालिका ७ की गुडिया देवी रहेका छन् । महाविरलाई नागरिकता सम्बन्धि मुद्धामा जिल्ला...
कञ्चनरूप, २५ जेठ । सप्तकोशी नदीमा विपद् उद्धार अभ्यासका क्रममा डुबेर बेपत्ता भएका अर्का सशस्त्र प्रहरी गोताखोर टोलीका जवान सुरज साउदको शव फेला परेको छ । गत बिहीबार डुबेका डोटीका साउदको शव ४ दिन पछि आइतबार बिहान डुबेको स्थानदेखि दक्षिणतर्फ फेला परेको हो। उक्त घटनामा साउदसँगै डुबेका...
खगेन्द्र कार्की फत्तेपुर। सप्तरीको सप्तकोसी नगरपालिका वडा नं १ फत्तेपुरमा शनिबारदेखि दोस्रो सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । सप्तकोसी नगरपालिकाको सहयोगमा सप्तकोसी नगर खेलकुद बिकास समितिको आयोजना र न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुरको सहआयोजनामा संचालित प्रतियोगिताको...
कञ्चनरूप, २४ जेठ । सप्तरी प्रहरीले लागुऔषध मुद्दामा फैसला कार्यान्यवनको सिलसिलामा फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं. १५ का सुनिल कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । जिल्ला अदालतले यादवलाई...




