सप्तरी । नेपाली लघुकथाको यात्रामा एउटा सृजनात्मक मोडका रूपमा लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव मनाइएको छ । श्रद्धा, सृजनशीलता र चेतनाको अद्भुत सङ्गम बनेको यो समारोह दुई घण्टा लामो फेसबुक लाइभमार्फत सम्पन्न भयो, जसमा देश-विदेशका लेखक, समालोचक र पाठकहरूको उत्साही सहभागिता देखियो...
Layout A (with pagination)
कञ्चनरूप, २ कार्तिक । सप्तरीमा देउसी-भैलो राती ८ बजेसम्म मात्र खेल्न पाउने भएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले आइतबार एक सूचना जारी गर्दै उक्त जानकारी गराएको हो । जिल्ला प्रशासन कार्यालय सप्तरीले चाडपर्व लक्षित ५ बुँदे सुरक्षा नीति जारी गर्दै बेलुका ८ बजेसम्म मात्र देउसी-भैलो...
कञ्चनरूप, ०२ कार्तिक । सप्तरीमा अज्ञात समुहले गोली हानि एक जना पुजारीको हत्या गरेको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका (महन्थ) पुजारीको अज्ञात समूहले गोली हानी आज बिहान हत्या गरेको हो । प्रहरीका अनुसार ७३ वर्षीय पुजारी रामदुलार साहको करिब बिहान २...
कञ्चनरूप, १ कार्तिक । नेपाली साहित्यमा लघुकथा विधालाई सशक्त रूपले स्थापित गर्दै आएको लघुकथा प्रतिष्ठान, नेपालले आफ्नो चौथो वार्षिकोत्सव ऐतिहासिक रूपमा मनाउने तयारी गरेको छ । यस वर्षको कार्यक्रम “सृजनाको उत्सव, सम्मानको अवसर” भन्ने मूल नाराका साथ आयोजना हुँदैछ, जसले छोटो कथाको माध्यमबाट...
राजविराज, असोज ३० गते। जोखिममा रहेका मानव अधिकार रक्षक तथा मानव अधिकार उल्लङ्घन र हिंसा पीडितलाई सहयोग गर्ने उद्देश्यले असोज ३० गते विराटनगरमा मानव अधिकार सहायता कक्षको पुनर्ताजगी बैठकले सहायता कक्ष गठन गरेको छ ।इन्सेक कोशी प्रदेश कार्यालयको आयोजनामा विराटनगरमा आयोजित मानव अधिकार सहायता...




