काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले प्रतिनिधिसभा बिघटनका लागि सिफारिस गर्नुभएको छ । प्रधानमन्त्रीको रुपमा सपथ लिएर प्रधानमन्त्री निवास बालुवाटर पुगेलगत्तै उहाँले संसद बिघटनको सिफारिस गर्नुभएको हो । प्रधानमन्त्रीबाट सिफारिस आएको र राष्ट्रपतिबाट सदर हुने प्रक्रियामा...
Layout A (with pagination)
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । ...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् । त्यस्तै, उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुने भएको छ । छलफलमा संसद् विघटन गर्ने सहमति भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले...
कञ्चनरूप, २७ भदौ । जिल्ला प्रशासन कार्यालय सप्तरीले जेनजी आन्दोलनका क्रममा चोरी तथा लुटपाट भएका सामान बुझाउन आग्रह गरेको छ । प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै भदौ २४ गते आन्दोलनको क्रममा सरकारी निकाय, कार्यालय र प्रतिष्ठानमा तोडफोड, आगजनी र लुटपाट गरी लगिएको सार्वजनिक सम्पत्ति...
कञ्चनरूप, २७ भदौ । सप्तरीमा कर्फ्युलाई निरन्तरता दिइएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले शुक्रबार एक सूचना जारी गर्दै कर्फ्युको समय थपिएको जानकारी गराएको हो। कर्फ्यु शुक्रबार विहान ८ बजेदेखि वेलुका ५ बजेसम्म र वेलुका ७ बजेदेखि भोली विहान ६ बजे सम्म लागू रहने जारी सूचनामा उल्लेख...




