कञ्चनरुप, २५ माघ । कठौना–पातो सडकखण्ड अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकामा शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका शम्भुनाथ नगरपालिका–१० जमुवाका ६८ वर्षीय रामबाबु मण्डलको उपचारका क्रममा मृत्यु...
Layout A (with pagination)
कञ्चनरुप, २४ माघ। सप्तरीको रुपनी गाउँपालिका–६ स्थित दुधैला खोलामा शनिबार बेवारिसे बम विस्फोट हुँदा चार जना बालक घाइते भएका छन्। स्थानीयका अनुसार नेपाली सेनाले अभ्यासका क्रममा छोडेको हुनसक्ने बम विस्फोट हुँदा उनीहरू घाइते भएका हुन्।घर नजिकैको वन क्षेत्रमा पिकनिक खान गएका बालकहरू शनिबार...
बिराटनगर, २४ माघ । मानव अधिकार रक्षक सञ्जाल कोशी तथा इन्सेक कोशी प्रदेश कार्यालयले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा बालबालिकालाई कुनै पनि प्रकारका निर्वाचनसम्बन्धी गतिविधिमा प्रयोग नगर्न आग्रह गर्दै मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत ध्यानाकर्षण पत्र बुझाएका छन्। मिति २०८२ फाल्गुन २१...
काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । हृदयाघातका कारण आज शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको हो । शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । नेपाली चलचित्रमा ‘खलनायक’ को...
महोत्तरी । जिल्ला महोत्तरीको सोनमा गाउँपालिका–५ स्थित गेरुका खोलाको छेउबाट भन्सार छलि चोरी पैठारी गरी भारतबाट नेपालतर्फ ल्याइँदै गरिएको चार लाख ८० हजार रुपैयाँ बराबरको फूलको टोकरी प्रहरीले नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार माघ २१ गते बुधबार साँझ करिब ६ः३० बजे...






