Layout A (with pagination)

समाचार

मोटरसाइकल अनियन्त्रित भई पोल र बसमा ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

कास्की । पोखरा महानगरपालिका–१८ लामागाउँमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। लामागाउँस्थित सडकमा ग २० प ६०९४ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडक छेउको विद्युत् पोलमा ठोक्किएको थियो। पोलमा ठोक्किएपछि मोटरसाइकल पोखराबाट साराङकोटतर्फ जाँदै...

Read More
समाचार समाज

कुटपिट मुद्दामा सजाय तोकिएका दुई फरार प्रतिवादी पक्राउ

कञ्चनरुप, ६ भदौ । सप्तरीमा कुटपिट मुद्दामा अदालतबाट सजाय तथा जरिवाना तोकिएपछि फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार फैसला कार्यान्वयन गर्ने क्रममा इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई खोजतलास गरी पक्राउ...

Read More
कोशी प्रदेश समाचार समाज

झापामा १८ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ४० वर्षीय पक्राउ

झापा, ६ भदौ । झापाको मेचीनगर नगरपालिका–१५ मा १८ वर्षीया बालिकालाई ललाईफकाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१५ कै ४० वर्षीय अशोककुमार राई रहेका छन्। राईले बालिकालाई ललाईफकाई जबर्जस्ती करणी गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा...

Read More
समाचार समाज

रुपनगरमा सामुदायिक वनको सहयोगमा प्रतिक्षालय निर्माण हुँदै

कञ्चनरूप, ६ भदौ । सप्तरीको कञ्चनरूप नगरपालिका–१२ रुपनगरस्थित तिनघरे टोलमा स्थानीय बासिन्दा तथा सर्वसाधारणको सुविधाका लागि प्रतिक्षालय निर्माण हुने भएको छ। निकुरी–टिकुरी सामुदायिक वनको आर्थिक सहयोगमा निर्माण हुन लागेको प्रतिक्षालयको शुक्रबार एक कार्यक्रमबीच शिलान्यास गरिएको हो।...

Read More
समाचार समाज

सर्लाहीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

सर्लाही, ५ भदौ । सर्लाहीको हरिपुर्वा नगरपालिका–३ काब्रिस्तानस्थित धनकौल–पर्सा भित्री सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। दुर्घटनामा ज ११ प १२१३ नम्बरको मोटरसाइकलमा पछाडि सवार हरिपुर्वा नगरपालिका–३ का ४० वर्षीय कारी पमरियाको उपचारका...

Read More

You cannot copy content of this page