Layout A (with pagination)

समाचार समाज

५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गर्ने ४४ वर्षीय पुरुष पक्राउ

तेह्रथुम । तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। जिल्ला तेह्रथुमको छथर गाउँपालिका–२ मा ५६ वर्षीया महिला आफ्नै घरमा सुतिरहेको अवस्थामा सोही स्थानका ४४ वर्षीय लिलमबहादुर लिम्बुले जबरजस्ती करणी गरेको सूचना प्रहरीले प्राप्त गरेको थियो। सूचना...

Read More
समाचार समाज

सप्तरीमा दुई वर्षीया बालिकाको हत्या गर्ने मृतककी कान्छी आमा पक्राउ

कञ्चनरूप । सप्तरीमा दुई वर्षीया बालिकाको हत्या गरेको आरोपमा २५ वर्षीया एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शम्भुनाथ नगरपालिका–३ ट्राफिक बजारमा बस्दै आएकी रुबिना खातुनकी दुई वर्षीया छोरीलाई हत्या गरी घर पछाडिको झाडीमा फालिएको अवस्थामा फेला परेको...

Read More
धर्म संस्कृति समाचार

भोलि बुधबार सार्वजनिक बिदा

कञ्चनरूप (सप्तरी) । सरकारले मोहम्मद जयन्तीको अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार मुस्लिम आयोगबाट प्राप्त जानकारीका आधारमा २०८३ साल भदौ १० गते बुधबार परेको मोहम्मद जयन्तीका दिन नेपाली...

Read More
समाचार

कटारीमा १९९ किलो गाँजासहित टिपर चालक पक्राउ

उदयपुर । उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोलाबाट १९९ किलो ३२० ग्राम गाँजासहित टिपर र चालक पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले ना.७ ख ८१७३ नम्बरको टिपर चेकजाँच गर्ने क्रममा ९ वटा बोरामा लुकाइ ल्याइएको अवस्थामा उक्त परिमाणको...

Read More
समाचार

जेन्जी आन्दोलनमा फरार थुनुवा पुन: जबरजस्ती करणी मुद्दामा पक्राउ

रामेछाप । ६१ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा फरार रहेका एक जना प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रेम बिसुङ्खे रहेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ६१ वर्षीया महिलालाई जबर्जस्ती करणी गरी फरार रहेका बिसुङ्खेलाई खोजतलास गर्ने क्रममा पक्राउ गरिएको हो।...

Read More

You cannot copy content of this page