Layout A (with pagination)

समाचार

आज प्रणय दिवस, प्रेम साटासाट गरी विश्वभर मनाइँदै

राजविराज । आज फेब्रुअरी १४, प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे। नेपालसहित विश्वभर प्रेमिल जोडीले यस विशेष दिन उत्साहका साथ मनाउने गर्छन्। एक सातासम्म मनाइने भ्यालेन्टाइन सप्ताहको अन्तिम तथा सबैभन्दा महत्त्वपूर्ण दिनका रूपमा आज प्रेम जोडीले एकआपसमा उपहार आदान–प्रदान गर्दै माया साटासाट...

Read More
समाचार स्वास्थ्य

सप्तकोसीमा एचपिभी खोप अभियान शुरु, ११७५ किशोरीहरुलाई लगाउने लक्ष्य

कञ्चनरूप, १ फागुन । सप्तरीको सप्तकोसी नगरपालिकामा पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपिभि खोप अभियान बिहिवारदेखि शुरु भएको छ ।सप्तकोसी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा संचालित पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभि खोप अभियान सप्तकोसी नगरपालिका वडा नम्बर १ बाट शुरु गरिएको हो । खोप...

Read More
शिक्षा समाचार

कक्षा १२ को परीक्षा आउँदो वैशाख ११ देखि सुरु हुने (तालिका सहित)

सप्तरी । कक्षा १२ को परीक्षा आउँदो २०८२ वैशाख ११ देखि सुरु हुने भएको छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने छ । वैशाख ११ मा सुरु हुने परीक्षा २४ गते सकिने समय तालिकामा उल्लेख छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को साधारण र परम्परागत एवं प्राविधिक...

Read More
मधेस प्रदेश समाज स्वास्थ्य

रुपनगरमा तीनदिने आँखा शिविर सम्पन्न, ५७८ जना मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

कञ्चनरूप, १ फागुन । सप्तरी जिल्लाका विभिन्न स्थानीय तहहरुमा आयोजित मोतियाबिन्दु तथा आँखा जाँच शिविरमार्फत छनोट भएर आएका ५ सय ७८ जनाको बिहीबार मोतियाविन्दुको सफल शल्यक्रिया गरिएको छ । त्यस्तै ३ जनाको टेरिजियम (आँखामा मासु पलाएको) को शल्यक्रिया गरिएको छ ।सप्तरीको कञ्चनरूप नगरपालिका वडा...

Read More
समाचार

वडा नं १२ रुपनगरद्वारा सञ्चारकर्मी, ज्येष्ठ नागरिक तथा अपांगता ब्यक्तित्वहरु सम्मानित

कञ्चनरूप , ३० माघ । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर १२ रुपनगरले दुई जना  सञ्चारकर्मीलाई सम्मान गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि नेपाल पत्रकार महासंघ सप्तरी शाखामा निर्वाचित भएका समाबेशि सह सचिब डम्बर राई र खुल्ला सदस्य उत्तम आचार्यलाई सम्मान गरेको हो ।उहाँहरुलाई वडा...

Read More

You cannot copy content of this page