Layout A (with pagination)

समाचार

सप्तकोशीमा पानीको बहाव २ लाख क्युसेक नाघ्यो

कञ्चनरूप, १६ भदौ । पहाडी क्षेत्रमा भएको वर्षाले कोशी ब्यारेज भएर बग्ने पानीको बहावमा सोमबार बिहानैदेखि उतारचढाव हुनेक्रम जारी छ । सोमबार बेलुका ५ बजेको मापनअनुसार २ लाख ५६ हजार १० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको कोशी ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ । आइतबार राति १० बजे...

Read More
समाचार

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका  खोलियो 

कञ्चनरूप । सप्तकोसी नदीमा पानीको सतह क्रमिक रूपमा बढ्दै गएको छ । आइतबार राति १० बजे गरिएको मापनअनुसार नदीमा पानीको बहाव २ लाख २६ हजार ५६० स्यूसिक्स पुगेको कोसी व्यारेज कन्ट्रोल रुमले जनाएको छ । मापन केन्द्रका अनुसार कोशी ब्यारेजका ५६ मध्ये ३१ ढोका खोलिएका छन् । कोशी बराज हुँदै पानीको बहाव...

Read More
शिक्षा समाचार

शंकर माध्यमिक विद्यालय रुपनगरमा विद्यालय ब्यवस्थापन समिति चयन 

कञ्चनरुप, १५ भदौ । सप्तरीको कञ्चनरुप नगरपालिका–१२, रुपनगरमामा रहेको शंकर माध्यमिक विद्यालय कास्ठमहल रुपनगरमा व्यवस्थापन समिति गठन भएको छ । आइतबार बसेको अभिभावकको भेलाले ४ सदस्यीय विद्यालय ब्यवस्थापन समिति सर्व सम्मत रुपमा गठन गरेको हो । बिधालय ब्यवस्थापन समिति छनौट सहयोग समितिको संयोजक...

Read More
कोशी प्रदेश समाचार

‘बलपूर्वक वेपत्ता पारिएका नागरिक र सङक्रमणकालीन न्यायको बाटो’ विषयक अन्तक्रिया सम्पन्न

बिराटनगर, भदौ १५ गते। इन्सेक कोशी प्रदेश कार्यालयको आयोजनामा विराटनगरमा ‘बलपूर्वक वेपत्ता पारिएका नागरिक र सङक्रमणकालीन न्यायको बाटो’ विषयक अन्तक्रिया सम्पन्न गरिएको छ ।इन्सेक कोशी प्रदेश र मानव अधिकारका लागि एकल महिला समूहको आयोजनामा बलपूर्वक वेपत्ता पारिएका नागरिकहरूको १५औं...

Read More
कोशी प्रदेश समाचार

इन्सेकद्वारा मोरङ्ग कारागारको अनुगमन, १ हजार १४६ कैदी रहेको

बिराटनगर, भदौ १५ गते। इन्सेकसहित अधिकारको क्षेत्रमा क्रियाशील संघसंस्थाको प्रतिनिधिले जिल्ला कारागार मोरङको अनुगमन गरेका छन् ।इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलको नेतृत्वमा सिविन नेपाल, ओरेक नेपाल, गैसस महासंघ, माइती नेपाललगायतका संस्थाका प्रमुख तथा प्रतिनिधिले जिल्ला कारागार...

Read More

You cannot copy content of this page