राजविराज, ४ भदौ । सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्षको निधन भएको छ । वडा नम्बर ५ मलेकपुरका वडा अध्यक्ष दुःखीलाल भनिने देबेन्द्र साहको उपचारका क्रममा मंगलबार राति चिवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको हो । ७० वर्षीय वडा अध्यक्ष साह लामो समयदेखि क्यान्सर रोगबाट...
Layout A (with pagination)
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–२०, ओशो पार्क नजिकैको जंगलबाट प्रहरीले ठूलो परिमाणको गाँजा सहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । आइतबार बिहान करिब ८ बजेको समयमा विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले गाँजा सहित पाँच जनालाई नियन्त्रणमा लिएको हो ।...
कञ्चनरूप, २ भदौ । सप्तरीमा खाल्डोको पानीमा डुवेर एक बृद्वाको मृत्यु भएको छ । जिल्लाको अग्नीसाइर कृष्णासवरण गाउँपालिका २ चाँदनी चौकमा सोमबार बिहान खेतमा खनेको खाल्डोको पानीमा डुवेर स्थानीय सितापुर गाउँकी लालु सदाकी पत्नी बर्ष ७२ की सजनी सदाको मृत्यु भएको हो । स्थानीय राजेन्द्र साहको खेतमा...
कञ्चनरुप, १ भदौ । नेपाल पूर्व प्रहरी संगठन कञ्चनरुप नगर कार्य समिति सप्तरीले ३५ औं पूर्व प्रहरी दिवस भब्य रुपमा मनाएको छ । आइतबार १२ नम्बर वडा कार्यालय रुपनगरको सभा हलमा आयोजित ३५ औं स्थापना दिवसको कञ्चनरुप नगरपालिकाको उप प्रमुख मुना कुमारी पोखरेल र ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी...
कञ्चनरूप, १ भदौ । सप्तरीको सप्तकोशी नगरपालिका २ पर्शा स्थित कन्चनपुर फत्तेपुर सडक खण्डमा मोटरसाइकलले पछाडिबाट सिटिलाई ठक्कर दिँदा आधा दर्जन व्यक्ति घाइते भएका छन् । आइतबार दिउँसो २ बजेको समयमा कन्चनपुरबाट फत्तेपुर तर्फ जादै गरेको प्र १-०२-००४ ह ८८२२ को सिटि सफारीलाई सोही दिशा तर्फ जादै...




