Layout A (with pagination)

समाचार

कारागारका महिला बन्दीहरूसँग अधिकारकर्मीहरूले मनाए तीज

कञ्चनरूप, ६ भदौ । हिन्दु महिलाहरुको पवित्र पर्व तीजको अवसरमा सप्तरी जिल्लाको सदरमुकाम राजविराज स्थित कारागारभित्र रहेका महिला कैदीबन्दीहरूलाई शुक्रबार सामूहिक रूपमा दर खुवाएर अधिकारकर्मीहरूले तीज मनाएका छन् ।  तीज महोत्सव मूल समारोह समिति सप्तरीका पदाधिकारी र अधिकारकर्मीहरूसँगै कारागारका...

Read More
समाचार

गर्भपतन मुद्दाका फरार प्रतिवादी खंग पक्राउ 

कञ्चनरूप, ५ भदौ । गर्भपतन मुद्दाका एक फरार प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । गर्भपतन मुद्दाका प्रतिवादी सप्तरीको विष्णुपुर गाउँपालिका १ मलेकपुरका अरविन्द मण्डल खंगलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।  अदालतले खंगलाई गर्भपतन मुद्दामा ४ महिना कैद सजाय तोकेको थियो । ...

Read More
समाचार

सप्तरीका सिडिओ भोला दाहालको सरुवा, टुवराज पोखरेल आउँदै

कञ्चनरूप, ५ भदौ । सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोला दाहालको सरुवा भएको छ । उहाँको दोलखा जिल्ला प्रशासन कार्यालयमा सरुवा भएको हो । त्यस्तै सप्तरीको नयाँ सिडिओमा धनकुटाका टुवराज पोखरेल आउने हुनुभएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी दाहालको सरुवा भएपछि पोखरेल सप्तरी आउन...

Read More
समाचार

मोहनपुरमा विद्युत् सर्ट भई आगलागी हुँदा लाखौंको क्षति

प्रकाश आचार्य  महुली (सप्तरी) । सप्तरी जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका–६ मोहनपुरमा बिहीबार अपरान्ह करिब सवा ४ बजे विद्युत् सर्ट भई दुईतले गोठमा आगलागी हुँदा ठूलो क्षति भएको छ । स्थानीय अम्बिका प्रसाद भट्टराईको गोठमा लागेको आगलागीमा पशु चौपायाको ज्यान भने बचाइए पनि गोठभित्र...

Read More
मधेस प्रदेश समाचार समाज

सप्तरी : एक युवती धान खेतमा मृत अवस्थामा फेला   

कञ्चनरूप, ४ भदौ । सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका–२ सितापुरमा एक युवती धान खेतमा मृत अवस्थामा फेला परेकी छन् । बुधबार बिहान जिल्लाको शम्भुनाथ नगरपालिका–६ लतियाहीकी ३२ वर्षीया रामकुमारी चौधरी धान खेतको पानीमा डुबेको अवस्थामा मृत फेला परेकी हुन् ।  छारे ( मृगी) रोगबाट पीडित युवती...

Read More

You cannot copy content of this page