Layout A (with pagination)

समाचार समाज

आगो ताप्ने क्रममा जलेर ८० वर्षीय वृद्धको मृत्यु

काठमाडौं । आगो ताप्ने क्रममा जलेर वृद्धको मृत्यु भएको छ । गुल्मीको धुर्कोट गाउँपालिका- ७ वाग्लाका ८० वर्षीय इन्द्रलाल गिरीको आगोमा जलेर मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मंगलबार राति ९ः३० बजेतिर घरमा आगो ताप्ने क्रममा जलेर गिरीको मृत्यु भएको हो...

Read More
समाचार

मन्त्री लेखीद्वारा इलाका प्रहरी कार्यालय कञ्चनपुरको अनुगमन तथा निरीक्षण

कञ्चनरूप, २९ माघ । इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीको मधेस प्रदेशका गृह ,सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले मंगलबार स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ । मन्त्री लेखीको अथक प्रयास र विषेश पहलमा ब्रिटिस दूतावासको कुल ३ करोडको लागतमा इलाका प्रहरी कार्यालय कञ्चनपुरको सुविधा...

Read More
समाचार

कञ्चनपुरबाट लागूऔषधसहित बझाङका दुई युवक पक्राउ

कञ्चनपुर । प्रहरीले कञ्चनपुर जिल्लाबाट लागूऔषधसहित बझाङका दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङ पाथिभारा गाउँपालिका–२ का महेन्द्र बहादुर रोकाया र अमर बहादुर रोकाय रहेका छन् ।इलाका प्रहरी कार्यलय ब्रहमदेबबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ बाट उनीहरूलाई पक्राउ...

Read More
कोशी प्रदेश समाचार समाज

भोजपुरबाट लागूऔषध सहित ३ जना युवक पक्राउ

भोजपुर । भोजपुरबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टेम्केमैयुङ गाउँपालिका-२ का २२ वर्षीय कन्चन बस्नेत, भोजपुर नगरपालिका-९ का अनिल राई र उनको दाजु रमेश राई  रहेका छन् । उनीहरूलाई भोजपुर नगरपालिका-९ स्थितबाट लागुऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय...

Read More
समाचार

प्रेस चौतारी नेपाल, सप्तरीको अध्यक्षमा डम्बर राई

कञ्चनरूप, २६ माघ । प्रेस चौतारी नेपाल, सप्तरीको आठौं जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले डम्बर राईको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।जसको उपाध्यक्षमा शिव प्रसाद आचार्य , महिला उपाध्यक्षमा नानीमैया कटुवाल निर्वाचित हुनुभएको छ । यस्तै कमिटीको सचिवमा...

Read More

You cannot copy content of this page