Layout A (with pagination)

समाचार समाज

सप्तरीको लालपट्टीमा सर्पले टोक्दा एक महिलाको मृत्यु

कञ्चनरूप, ३१ साउन । सप्तरीको खडक नगरपालिका ९ स्थित लालपट्टीमा सर्पले टोक्दा एक जनाको मृत्यु भएको छ । स्थानीय बन्दुलाल साहको श्रीमती बर्ष ७० की भुलुर बती साहको सर्पको टोकाइबाट मृत्यु भएको हो ।  शुक्रबार साँझ ६ बजेको समयमा आफ्‌नै खेतमा पानी पठाउने क्रममा कुन सर्पले भुलुर बतीको बाँया...

Read More
कोशी प्रदेश समाचार

प्रेस चौतारी नेपाल विराटनगर महानगर समिति गठन

विराटनगर । प्रेस चौतारी नेपाल विराटनगर महानगर समिति गठन गरिएको छ । विराटनगरमा शुक्रबार सम्पन्न भेलाले निशान्त ढुंगानाको अध्यक्षतामा ७ सदस्यीय प्रेस चौतारी विराटनगर महानगर समिति गठन गरेको हो ।  नवगठित समितिको उपाध्यक्षमा रश्मी थापा, सचिवमा रोशन पोखरेल, कोषाध्यक्षमा सम्झना कार्की रहेका...

Read More
धर्म संस्कृति समाचार समाज

सुनाखरी बोर्डिङका विद्यार्थी–शिक्षकले मनाए श्रीकृष्ण जन्माष्टमी

कञ्चनरूप, ३० साउन । हिन्दू धर्मावलम्बीहरुले परम्परा देखि कृष्ण पक्षकाे अष्टमी तिथिका दिन कृष्ण भगवानकाे जन्म उत्सव मनाउने गर्दछन ।  त्यहि क्रममा सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर १२ स्थित रहेको सुनाखरी इङ्गलिस बोर्डिङ स्कुलका विद्यार्थी र शिक्षकले कृष्ण जन्माष्ठमी मनाएका छन् ।...

Read More
अर्थतन्त्र समाचार

बढ्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितेलको घट्यो 

सप्तरी । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । राति १२ बजेदेखि लागु हुने गरि पेट्रोल प्रतिलिटर दुई रुपैयाँ बढाइएको हो । त्यस्तै निगमले डिजेल र मट्टितेलको मूल्य भने घटाएको छ। डिजेल र मट्टीतेल प्रतिलिटर एक रुपैयाँ घटाइएको जनाएको छ । नयाँ मूल्य अनुसार तेस्रो वर्गका लागि पेट्रोल...

Read More
मधेस प्रदेश समाचार

सप्तरीमा १ सय २५ किलो लागूऔषध गाँजा बरामद

कञ्चनरूप, ३० साउन । सप्तरी प्रहरीले १ सय २५ किलो लागूऔषध गाँजा बरामद गरेको छ । सप्तरीको सुरुङा नगरपालिका ११ महेशपुरमा शुक्रबार बिहान १ सय २५ किलो लागूऔषध गाँजा बरामद भएको हो ।  विशेष सूचनाको आधारमा पुगेको नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले बेवारिसे अवस्थामा आँप बगैचामा सेतो...

Read More

You cannot copy content of this page