Layout A (with pagination)

समाचार

तिलगंगा कञ्चनरूप सर्जिकल आँखा केन्द्रको सल्लाहकार समितिको बैठक सम्पन्न

कञ्चनरुप, १५ पुस । तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको आँखा केन्द्रको स्थानीय सहभागी सल्लाहकार समिति (Local Participatory Advisory Committee) को बैठक सम्पन्न भएको छ । कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताको अध्यक्षतामा सोमबार बैठक सम्पन्न भएको हो ।उक्त बैठकमा सप्तकोशी...

Read More
कोशी प्रदेश समाचार समाज

ब्राउन सुगर सहित २८ वर्षीय राजबंशी पक्राउ

झापा, १४ पुस । झापाको मेचिनगर नगरपालिका ९ गैरी गाँउ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने २८ वर्षीय सालु भन्ने अजय राजबंशी रहेका छन् । शनिबार बेलुका ६ बजे लागुऔषधको कारोबार भईरहेको सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट...

Read More
समाचार

धरानबाट गाँजा बोकेको कार सहित २ जना पक्राउ

सुनसरी, १३ पुस । सुनसरी प्रहरीले धरानबाट गाँजा बोकेको सवारी साधन सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कार र चालक उदयपुर वेलका नगरपालिका-९ का २३ वर्षीय तिर्थ दर्जी र कारमा सवार बराहक्षेत्र नगरपालिका-१ का ४० वर्षीय कृष्ण बिसुङ्खे रहेका छन् ।धरान उप-महानगरपालिका-४ स्थिबाट लागुऔषध...

Read More
समाचार

प्रेस सेन्टर सप्तरीको जिल्ला सम्मेलन यहीँ १९ गते हुने 

राजविराज, १२ पुस । प्रेस सेन्टर नेपाल शाखा सप्तरीको सम्मेलन पुस १९ गते हुने भएको छ । जिल्ला अध्यक्ष दिनानाथ यादवको अध्यक्षता तथा केन्द्रिय सल्लाहकार देवराम यादवको प्रमुख आतिथ्यमा राजविराजमा शुक्रबार सम्पन्न बैठकले  उक्त निर्णय गरेको हो ।बैठकले जिल्ला सम्मेलन यही पुस १९ गते शुक्रवार गर्ने...

Read More
समाचार

कञ्चनपुरमा रहेको न्यू महालक्ष्मी ज्वेलर्समा सटरको ताला फुटाएर चोरी

कञ्चनरूप, ११ पुस । बुधबार राती सप्तरीको कञ्चनरूप-८ स्थित कञ्चनपुरमा रहेको  सुनचाँदी पसलमा चोरी भएको छ । कञ्चनरुप नगरपालिका-८ कंचनपुर बजारस्थित रहेको न्यू महालक्ष्मी ज्वेलर्समा चोरी भएको हो । सुनचाँदी पसलबाट सुन तथा चाँदीका तयारी गहनासहित ४२ लाख रुपैयाँ बराबरको चोरी भएको प्रहरीले जनाएको छ...

Read More

You cannot copy content of this page