राजविराज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरी मधेश प्रदेशको नवनिर्मित भवनको साउन ३० गते उद्घाटन गर्नुहुने भएको छ । मधेश प्रदेश सरकारको करिब २५ करोडको लागतमा निर्माण भएको अत्याधुनिक भवनको उद्घाटनका लागि प्रधानमन्त्री जनकपुरधाम आउन लाग्नुभएको मधेश प्रदेश सरकारका गृह, सञ्चार...
Layout A (with pagination)
राजविराज । सप्तरीको शम्भूनाथ नगरपालिका वडा नम्बर ८ पोखरियामा सोमबार बिहान टेम्पो र मोटरसाइकल एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । भित्री सडक खण्डमा पोखरियाबाट देवघाटतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ स १०२५ नम्बरको टेम्पो र विपरित दिशाबाट आँउदै गरेको मधेश...
कञ्चनरूप, २५ साउन । राहत शिक्षकहरूले आइतबार कञ्चनरूप नगरपालिकाको मूलगेटमा धर्ना दिएका छन् । नेपाल राहत शिक्षक स्थानीय कार्यसमिति कञ्चनरूपको अगुवाइमा शिक्षकहरु धर्ना बसेका हुन् । गत वर्ष शिक्षक महासंघले काठमाडौंमा गरेको २९ दिने आन्दोलनपछि भएका सहमति अहिलेसम्म कार्यान्वयन नभएको भन्दै राहत...
कञ्चनरुप , २५ साउन । कञ्चनरूपमा सामूहिक गाई जात्रा निकालिएको छ । नेवा समाज कञ्चनरुप नगर कमिटीको आयोजनामा आइतबार गाई जात्रा निकालिएको हो । ‘भाषा, संस्कृति तथा परम्पराको जगेर्ना गरौँ’ भन्ने मूल नाराका साथ आफ्ना दिवङ्गत आफन्तहरूको सम्झनामा सामूहिक गाई जात्रा निकालेका हुन् । उक्त अवसरमा...
कञ्चनरूप , २४ साउन । नेपालको मौलिक लाखे नाचको संरक्षणमा नेवार समुदायले सक्रियता देखाउन थालेका छ । युवा पुस्ताहरूले बेवास्ता गरेको लाखे नाच पछिल्ला वर्षमा हराउँदै जान थालेको थियो। जात्रा र विशेष अवसरमा नेवार समुदायले लाखे नाच प्रदर्शन गर्दै आएका छन् । हराउँदै गएको लाखे नाचको संरक्षणमा...




