Layout A (with pagination)

समाचार

रूपनगर क्याम्पसको दीर्घकालीन रणनीतिक योजना सार्वजनिक

रूपनगर, आश्विन २३ गते । सामुदायिक शैक्षिक संस्था रूपनगर नन्दराज संग्रौला क्याम्पस दीर्घकालीन रणनीतिक योजनाका साथ कार्ययोजना बनाएर नयाँ ढङ्गले अघि बढ्ने भएको छ।सप्तरीको रूपनगरमा रहेको यो क्याम्पसको आज आयोजित साधारण सभामा सार्वजनिक गरिएको पाँच वर्षे रणनीतिक योजनाले विद्यार्थीलाई...

Read More
समाचार

फत्तेपुर तर्फ जाँदै गरेको स्कारपियोबाट १ सय २० किलो गाजाँ सहित दुई जना नियन्त्रण  

कञ्चनरूप, २२ असोज । सप्तरी प्रहरीले १ सय २० किलो लागुऔषध गाजाँ सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्कारपियो चालक जिल्ला सिरहा भगवानपुर गाउँपालिका वडा नं.०४ बस्ने महेन्द्र चौधरीको छोरा वर्ष ३७ को चन्देश्वर चौधरी र सह-चालक भगवानपुर गाउँपालिका ०२ बस्ने धनजित यादवको छोरा वर्ष ६०...

Read More
समाचार समाज

प्रहरीद्वारा बेवारिसे अवस्थामा रहेको कपडा र मोटरसाईकल नियन्त्रण

कञ्चनरूप, २२ असोज । सप्तरी प्रहरीले बेवारिसे अवस्थामा रहेको कपडा र मोटरसाईकल नियन्त्रणमा लिएको छ । मंगलबार बिहान राजबिराज नगरपालिका वडा नं. ७ सखडा मोड सडक स्थितबाट वेवारिसे अवस्थामा रहेको मधेश प्रदेश ०६-००१ प १९३४  नम्वरको  सुपर स्पेलेण्डर मोटरसाईकलमा लोड गरी राखेको बोरामा कपडा (सुती साडी...

Read More
कोशी प्रदेश समाचार समाज

करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर ३८ वर्षीय रामकुमारको मृत्यु

झापा, २१ असोज । करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर झापाको मेचीनगर नगरपालिका-८ स्थित राजपैनीमा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३८ वर्षीय राम कुमार गिरी रहेका छन् । आइतबार बिहान घर नजिकै रहेको पैनीमा बिद्युतिय तारबाट करेन्ट सप्लाई गरी माछा मार्ने क्रममा अचानक...

Read More
समाचार

झापाको हल्दिबारीमा जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

झापा, १८ असोज । झापाको हल्दिबारीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-३ का ६५ वर्षीय वाङदी गुरुङ रहेका छन् । बिहीबार बिहान स्थानिय रणकाली सामुदायिक जंगलमा घाँस काटेर फर्कने क्रममा जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको...

Read More

You cannot copy content of this page