Layout A (with pagination)

कोशी प्रदेश समाचार समाज

उदयपुरमा डिजेल सेवनबाट ९३ वर्षीय वृद्धको मृत्यु

उदयपुर । उदयपुरमा डिजल सेवनबाट ९३ वर्षीय वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको चौदण्डीगढी नगरपालिका–६ सुगारेका ९३ वर्षीय वृद्ध अन्त नारायण श्रेष्ठ रहेका छन् । मंगलबार साँझ श्रेष्ठले आफ्नै घरमा बोतलमा राखिएको डिजल अन्जानमा सेवन गरेका थिए । उनलाई सुरुमा नगर अस्पताल, चौदण्डीगढीमा...

Read More
समाचार

सप्तरीको राजगढमा तस्कर र प्रहरीबीच भिडन्त, गोली लागेर एककाे मृत्यु

राजविराज, २१ साउन । सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा तस्कर र प्रहरीबीच मंगलबार राति गोली हानाहान भएको छ‌ । मदिरा तस्करी नियन्त्रण गर्न पुगेका नेपाल प्रहरीमाथि तस्कर समुहले ढुङ्गा मुढा तथा गोली नै प्रहार गरेपछि प्रहरीले समेत गोली फायर गरेको छ । तस्कर र प्रहरी बिच भएको भिडन्तमा गोली...

Read More
समाचार

सुनसरीबाट जाली नोट सहित सप्तरीका दुई युवक पक्राउ

कञ्चनरूप, २० साउन । सुनसरीबाट जाली नोट सहित सप्तरीका दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा ०२ का राजेश कुमार रजक र वडा ०१ का राजेश चमार रजक रहेका छन् ।  मंगलबार कोशी गाँउपालिका वडा ०८ बाट सुनसरी प्रहरीले भारतबाट नेपाल तर्फ आउँदै गरेको लु...

Read More
समाचार

सप्तरीको बरमझियामा अजिङ्गर फेला, कोशी टप्पु आरक्षमा छाडियो

कञ्चनरूप, २० साउन । सप्तरीको कञ्चनरूप नगरपालिकामा मंगलबार दुई मिटर लामो दुर्लभ अजिङ्गर फेला परेको छ । कञ्चनरूप नगरपालिका–२ बरमझिया बस्ने दिगम्बर झाको घरमा दुई मिटर लम्बाइ भएको आठ किलोबराबरको दुर्लभ अजिङ्गर फेला परेको हो ।  अजिङ्गरको उद्धार गरी कोशी टप्पु वन्यजन्तु आरक्षमा छोडिएको छ...

Read More
शिक्षा समाचार

कक्षा १२ को मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो । बोर्ड अन्तरगत परीक्षा नियन्त्रण...

Read More

You cannot copy content of this page