Layout A (with pagination)

समाचार

कञ्चनरूपमा राहत शिक्षकको धर्ना 

कञ्चनरूप, २५ साउन । राहत शिक्षकहरूले आइतबार कञ्चनरूप नगरपालिकाको मूलगेटमा धर्ना दिएका छन् । नेपाल राहत शिक्षक स्थानीय कार्यसमिति कञ्चनरूपको अगुवाइमा शिक्षकहरु धर्ना बसेका हुन् । गत वर्ष शिक्षक महासंघले काठमाडौंमा गरेको २९ दिने आन्दोलनपछि भएका सहमति अहिलेसम्म कार्यान्वयन नभएको भन्दै राहत...

Read More
धर्म संस्कृति समाचार समाज

कञ्चनरूपमा नेवा समाजद्वारा दिवङ्गत आफन्तको सम्झनामा सामूहिक गाईजात्रा

कञ्चनरुप , २५ साउन । कञ्चनरूपमा सामूहिक गाई जात्रा निकालिएको छ । नेवा समाज कञ्चनरुप नगर कमिटीको आयोजनामा आइतबार गाई जात्रा निकालिएको हो । ‘भाषा, संस्कृति तथा परम्पराको जगेर्ना गरौँ’ भन्ने मूल नाराका साथ आफ्ना दिवङ्गत आफन्तहरूको सम्झनामा सामूहिक गाई जात्रा निकालेका हुन् । उक्त अवसरमा...

Read More
धर्म संस्कृति समाचार समाज

सप्तरीको कञ्चनरूप-१२ रुपनगरमा लाखे जात्रा  

कञ्चनरूप , २४ साउन । नेपालको मौलिक लाखे नाचको संरक्षणमा नेवार समुदायले सक्रियता देखाउन थालेका छ । युवा पुस्ताहरूले बेवास्ता गरेको लाखे नाच पछिल्ला वर्षमा हराउँदै जान थालेको थियो। जात्रा र विशेष अवसरमा नेवार समुदायले लाखे नाच प्रदर्शन गर्दै आएका छन्  । हराउँदै गएको लाखे नाचको संरक्षणमा...

Read More
समाचार

सप्तरीमा बसले ठक्कर दिँदा साइकलयात्री चौधरीको घटनास्थलमै मृत्यु 

कञ्चनरूप, २४ साउन । सप्तरीमा बसले साइकललाई पछाडीबाट ठक्कर दिंदा शनिबार बिहान साइकल यात्रीको घटनास्थलमै मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका २ स्थित चाँदनी चौकमा शनिबार बिहान ६ बजेको समयमा बसको ठक्करबाट साइकल यात्री स्थानीय सितापुर निवासी...

Read More
समाचार समाज

सप्तरीमा बञ्चरो प्रहार गरी भाइले गरे दाजुको हत्या

कञ्चनरूप, २३ साउन । सप्तरीमा बञ्चरो प्रहार गरी भाइले आफ्नै दाजुको हत्या गरेका छन् । सप्तरीको राजविराज नगरपालिका १ पडरियामा शुक्रबार स्थानीय  ४० वर्षीय लोकेन्द्र झालाई आफ्नै भाइले हत्या गरेका हुन  ।  लोकेन्द्रका ३० वर्षीय भाइ नरेन्द्र झाले शुक्रबार बिहान १० बजे घरमै बञ्चरो...

Read More

You cannot copy content of this page