Layout A (with pagination)

समाचार

जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जाजरकोट, ५ भदौ । जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलस्थित डोल्पा–जाजरकोट सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। बिहीबार साँझ करिब ६ः३० बजे नलगाड नगरपालिका–९ ताँत्राबाट दल्ली बजारतर्फ आउँदै गरेको लु १ च ८२२७ नम्बरको बोलेरो जिप अनियन्त्रित भई...

Read More
समाचार

जेसीबी सडकबाट ३०० मिटर तल खस्दा चालकको मृत्यु

सुर्खेत । सुर्खेतमा जेसीबी मेसिन सडकबाट भिरमा खस्दा चालकको मृत्यु भएको छ। बराहताल गाउँपालिका–७, नयाँवनस्थित भित्री सडकखण्डमा सडक निर्माण तथा बाटो सफा गर्ने क्रममा भे.१ ग १२७ नम्बरको जेसीबी मेसिन सडकबाट करिब ३०० मिटर तल खसेको थियो। दुर्घटनामा जेसीबी चालक बराहताल गाउँपालिका–५ निवासी करिब ३३...

Read More
समाचार

फेसबुकमा नाबालिकालाई प्रलोभनमा पारी चरित्र हत्या गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिकासँग साथी बनेर प्रलोभनमा पारी अश्लील सामग्री पोस्ट गरी चरित्र हत्या गर्ने तथा रकमसमेत माग गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार नुवाकोटको शिवपुरी गाउँपालिका–७ बस्ने १९ वर्षीय सुदिप कटुवाललाई पक्राउ गरिएको...

Read More
समाज स्वास्थ्य

सप्तरीमा जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु

कञ्चनरूप, ४ भदौ । सप्तरीमा जापानिज इन्सेफलाइटिस भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार राजगढ गाउँपालिका–३ का १४ वर्षीय शिवकुमार राम र तिलाठी कोइलाडी गाउँपालिका–१ का ७४ वर्षीय सत्यनारायण यादवको जापानिज इन्सेफलाइटिसको संक्रमणबाट मृत्यु भएको हो। रामको...

Read More
समाचार

दुई दिनदेखि हराएका साढे दुई वर्षीय बालकको वनबाट सकुशल उद्धार

नवलपुर — गैँडाकोट नगरपालिका–१४, भागरबाट दुई दिनदेखि हराइरहेका साढे दुई वर्षीय बालक शिवान तामाङलाई सामुदायिक वन क्षेत्रबाट सकुशल उद्धार गरिएको छ। भदौ २ गते बिहान करिब ७ बजे भागर निवासी हेमकुमारी आले घरनजिकै रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन्। वनबाट घर फर्किएपछि उनले आफ्ना...

Read More

You cannot copy content of this page