सप्तरी । मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीलाई जनतान्त्रिक तराई मुक्ति मोर्चा (भूमिगत समुह) ले धम्की दिएको खुलासा भएको छ ।मन्त्री लेखीले शुक्रबार पत्रकार सम्मेलन मार्फत आफूलाई उक्त समूहका संयोजक जयकृष्ण यादव (गोहीत) ले ह्वाट्सएपमा फोन गरी धम्की दिएको जानकारी गराएका...
Layout A (with pagination)
रवि शर्मा / भारदह । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ गंगापुरकी एक छात्रामाथि अज्ञात समूहले ज्यान मार्ने प्रयास गरेको घटना सार्वजनिक भएको छ । पीडितका अनुसार, उनी मङ्सिर १२ गते बुधबार बिहान ५:१५ बजे आफ्नो घरबाट अध्ययन गर्नका लागि भारदहस्थित रोयल सेकेन्डरी बोर्डिङ स्कूल जाँदै थिइन्।...
कञ्चनरूप, १२ मंसिर । आँखाका बिरामीहरूको सुविधाका लागि सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर-१२ स्थित रुपनगरमै निशुल्क आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौं, तिलगंगा कञ्चनरुप सर्जिकल आँखा केन्द्र रुपनगर , कञ्चनरुप नगरपालिका र कृति सामुदायिक...
कञ्चनरूप, ११ मंसिर । सप्तरी प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरी ल्याएको मदिरा (मामा श्री) ८ कार्टुनसहित मोटरसाईकल नियन्त्रणमा लिएको छ । शनिबार प्रहरी चौकी झुट्की, सप्तरीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा राजगढ गाँउपालिका वडा नं. ०२ कमलपुर सडक खण्ड स्थित...
सुनसरी, ११ मंसिर । सुनसरी प्रहरीले कोशी गाउँपालिका-१ स्थित लौकही बजारबाट नक्कली नोट सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहारका ३१ वर्षीय रामनाथ राय र सुन्दरहरैचा मोरङका २० वर्षीय सन्देश उराव रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुको साथबाट नेपाली रुपैयाको नक्कली...




