Layout A (with pagination)

मधेस प्रदेश समाचार समाज

सप्तरीबाट सडक मानवको उद्धार गरी जनकपुरस्थित मानव सेवा आश्रम लगियो

राजविराज, ३१ जेठ । मानव सेवा आश्रम जनकपुरले बिहीबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ९ स्थित सडकबाट एक सहयोगापेक्षी सडक मानवको उद्दार गरेको छ ।सप्तरीको विभिन्न ठाउँमा मानव सेवा आश्रमको काम र उद्देश्यबारे जानकारी दिने उद्देश्यले हिंडेको टोलीले सडकमा फेला पारेको मिन्टु नाम बताउने...

Read More
खेलकुद समाचार

प्रथम सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिता असार १ गते देखि शुरु हुने

खगेन्द्र कार्की / फत्तेपुर, ३१ जेठ । सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरमा प्रथम सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिता असार १ गते देखि शुरु हुने भएको छ । सप्तकोसी नगर खेलकुद बिकास समितिको आयोजना र न्यु त्रियुगा स्पोर्ट्स कल्ब फत्तेपुरको सह आयोजनामा फत्तेपुरमा रहेको सहिद स्मृति रंगशालामा...

Read More
कोशी प्रदेश समाचार समाज

चट्याङले लागेर ४१ वर्षीया महिलाको मृत्यु

संखुवासभा, ३१ जेठ । संखुवासभामा चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ । संखुवासभाको चिचिला गाउँपालिका २ आले स्थितमा चट्याङले लागेर स्थानीय ४१ वर्षीया साबित्रा गुरुङको मृत्यु भएको हो ।बुधबार राती ९ बजे खाना खाइ आगो तापीरहेको अवस्थामा पानीसंगै परेको चट्याङले लाग्दा उनको घटना स्थलमा नै...

Read More
कोशी प्रदेश समाचार समाज

नवजात शिशु जन्माई हत्या गरेको आरोपमा आमा पक्राउ

सोलुखुम्बु, २९ जेठ । सोलुखुम्बुमा नवजात शिशुको हत्या आरोपमा आमा पक्राउ परेकी छन् । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका २ की २१ वर्षीया कल्पना बिश्वाकर्मालाई नवजात शिशु जन्माई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।गत आइतबार बिश्वाकर्माले साल नाल सहितको बच्चा जन्माई हत्या गरी आफ्नै...

Read More
खेलकुद मधेस प्रदेश समाचार

तिरहुत टाइगर्सले जित्यो सप्तरी प्रिमियर लिगको उपाधि

कञ्चनरुप, २८ जेठ । राजविराजमा सोमबार सम्पन्न सप्तरी प्रिमियर लिगको छैठौं संस्करणको उपाधि तिरहुत टाइगर्सले जितेको छ ।सप्तरीको राजविराज स्थित पब्लिक विन्देश्वरी मैदानमा सम्पन्न फाइनलमा छिन्नमस्ता लायन्सलाई ३१ रनले पराजित गर्दै तिरहुत टाइगर्सले उपाधि जितेको हो । प्रतियोगिताको उपाधि सहित...

Read More

You cannot copy content of this page