बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
मधेस प्रदेश

सप्तरीको कञ्चनरूपमा गोमन सर्पको टोकाइबाट एक महिलाको मृत्यु

कञ्चनरूप, १३ कार्तिक । सप्तरीको कञ्चनरूपमा सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ । 
कञ्चनरुप नगरपालिका–२ बरमझियाका शंकर साहकी छोरी किरण साहको सर्पदंशबाट मृत्यु भएको हो । 
किरणलाई १० दिनअघि भान्सा कोठामा गोमन सर्पले टोकेको थियो । उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । 
उपचारकै क्रममा मंगलबार उनले मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page