कञ्चनरुप , १९ भदौ । रूपनगर नन्दराज संग्रौला क्याम्पसको सहायक क्याम्पस प्रमुखमा श्रवण कुमार चौधरीको आज पदवहाली भएको छ।क्याम्पस सञ्चालक समितिका अध्यक्ष गिरिराज संग्रौलाले अवीर लगाइ दिएर पुष्ष गुच्छा दिँदै पदवहाली गराएर चौधरीलाई वधाइ तथा शुभकामना दिनु भयो। क्याम्पस प्रमुख प्राध्यापक दीपक...
Layout A (with pagination)
कञ्चनरूप , १९ भदौ । राजविराज कारागारमा रहेका महिला कैदीबन्दीहरूलाई तीज सामग्री वितरण गरिएको छ । हरितालिका तीज महोत्सव २०८१ मुल समारोह समिति सप्तरीले महिला कैदीवन्दीहरुलाई उक्त सामाग्री वितरण गरेको हो ।विगतको वर्ष झै कारागार पुगेको तीज महोत्सवमूल समारोह समितिका पदाधिकारीहरूले कैदीबन्दी...
राजविराज ,१८ भदौ । मधेश प्रदेशका गृह सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले नेपाल र भारतको सिमा नाका भएर आवतजावत गर्ने आम नागरिकलाई कुनै प्रकारको दुःख कष्ट नहुने गरी कामकाज गर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् । मंगलबार धनुषा जिल्लाको जटही नाकाको निरिक्षण गर्न पुगेका मन्त्री...
काठमाडौँ । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ। सिन्धुपाल्चोक जिल्लाको सिखरपुर वरपर मंगलबार बिहान ६ :११ बजे भूकम्प गएको हो । ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
विराटनगर , १७ भदौ । सुनसरीको बराहक्षेत्र नगरपालिका-६ चिलियाटापु स्थितमा करेन्ट लागेर ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।आइतबार साँझ स्थानीय ४५ वर्षीय गंगाराम यादवलाई आफ्नै घरको पानि खाने कलमा जडान भएको मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी...








