कञ्चनरूप, ३ जेठ । सप्तरीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । शनिबार बिहान जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१४ स्थित कोशी नदीको बगरमा चट्याङले लाग्दा ७ वर्षीया बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा भारतको उत्तर प्रदेश सामली जिल्ला केरना...
Layout A (with pagination)
कञ्चनरूप, ३ जेठ । सप्तरीको बोदेबर्साईन नगरपालिका वडा नं. ०५ बर्साईनबाट प्रहरीले लागूऔषध सहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साईन नगरपालिका वडा नं. ०३ सारस्वर टोल बस्ने वर्ष २३ को मो. इसमाईल रहेको सप्तरी प्रहरीले जनाएको छ । शुक्रबार बेलुका पूर्व पश्चिम...
सप्तरी । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले बिहीबार राति १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो। निगमले पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ। मूल्य घटेसँगै काठमाडौँमा...
कञ्चनरूप, ३१ वैशाख । सप्तरी प्रहरीले एकैदिन ५ जना फरार प्रतिवादीलाइ पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लुकिछिपी गाउँ घरमा बस्दै गरेको अवस्थाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विभिन्न मुद्दामा दोषी ठहर भइ सजाय पाएपश्चात फरार भएका ती प्रतिवादीलाई मंगलबार पक्राउ गरिएको जिल्ला...
खगेन्द्र कार्की फत्तेपुर, २९ वैशाख । मधेस प्रदेशका गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखिले गौतम बुद्धको उपदेश हामी सबैको अनुकरणीय रहेको बताउनुभएको छ । २५६९ औं बुद्ध जयन्तीको अवसरमा थारु संस्कृति संरक्षण संघ नेपाल सप्तकोसीले सोमबार आयोजना गरेको विविध साँस्कृतिक कार्यक्रमलाई सम्बोधन...





