कञ्चनरूप, २८ वैशाख । मधेस सरकारका प्रवक्ता एवं गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले सप्तरीको सप्तकोशी नगरपालिकाको विभिन्न योजनाहरु आइतबार स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ । उहाँले करिब ३ करोडको लागतमा निर्माणाधीन विभिन्न योजनाहरुको अनुगमन गर्नुभएको हो । संघीय सरकारको योजनामा...
Layout A (with pagination)
राजविराज, २८ बैशाख, । प्रेस सेन्टर नेपाल सप्तरी जिल्ला समितिले सञ्चार माध्यम तथा सञ्चारकर्मीहरूमाथि भइरहेका निरन्तर आक्रमण, दमन र हस्तक्षेपको विरोध गर्दै प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गराउन माग गर्दै सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई आज ज्ञापनपत्र बुझाएको छ ।...
कञ्चनरूप, २६ वैशाख । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर-०१ स्थित कोशी नदीमा एक पुरुषको शव मृत अवस्थामा फेला परेको छ । शुक्रबार दिउँसो कोशी ब्यारेज पुल देखी ३ सय मिटर दक्षिण साईड नदीको किनारमा नामथर वतन नखुलेको अन्दाजी वर्ष ४२ को तराई मुलको जस्तो देखिने पुरुष मानिस पानीमा...
सुनसरी, २६ वैशाख । सुनसरीको बराहक्षेत्रमा बिधुतिय करेन्ट लागेर नावालकको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका-१० स्थितमा बिधुतिय करेन्ट लागेर १८ महिने नावालकको मृत्यु भएको हो । बिहीबार विहान स्थानिय उमेश राईको छोरा १८ महिनाको उपदेश राई उनकै छिमेकी पुष्पमाया मगरको घरमा खेल्ने क्रममा...
बिराटनगर, वैशाख २४ गते । कोशी प्रदेशमा तीन महिनाको अवधिमा प्रहरी ब्यारेक र जिल्ला कारागारमा गरी ६ जनाको मृत्यु भएको छ ।इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले सन् २०२५ को जनवरीदेखि मार्चसम्मको मानव अधिकार अवस्थाका विषयमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार झापा, मोरङ र सुनसरीमा रहेका कारागार...




