सिरहा, २४ बैशाख । सिरहाबाट ठूलो परिमाणको लागूऔषध सहित प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ । बुधबार लहान नगरपालिका-१७ स्थित बलान खोलाबाट लागूऔषध सहित सिरहाको लहान नगरपालिका-१५ का २१ वर्षीय सन्तोष यादव र लहान-१६ का २२ वर्षीय जितेन्द्र यादवलाई पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ...
Layout A (with pagination)
कञ्चनरूप, २४ वैशाख । नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रिय सदस्यमा सप्तरीका जैनुद्दीन मियाँ निर्वाचित भएका छन् । नेपालगंजमा सम्पन्न नेपाल मुस्लिम इत्तेहाद संगठनको ७ औं महाधिवेशनबाट जैनुद्दीन मिया केन्द्रिय सदस्यमा र्निर्वाचित भएका हुन् । नेकपा (एमाले) का महासचिव शंकर...
सुनसरी, २४ वैशाख । सप्तकोशी नदीको पुलबाट हाम्फालेर एक जनाको मृत्यु भएको छ । उदयपुरको बेलका नगरपालिका- ८ कोठु स्थित सप्तकोशी नदीको पुलबाट हाम्फालेर सुनसरीको बराहक्षेत्र नगरपालिका-१ का ५२ वर्षीय मकर जंग राईको मृत्यु भएको हो । मंगलबार विहान पौने ११ बजे राई सप्तकोशी नदीको पुलबाट हाम्फालेको...
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप नेपालको निधन भएको छ। नर्भिक अस्पतालमा उपचारका क्रममा उनको मंगलबार दिउँसो निधन भएको हो। नेता नेपालको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनी लामो समयदेखि पार्किन्सन रोगबाट ग्रसित थिए। स्वास्थ्यमा...
कञ्चनरूप, २२ वैशाख । मधेस प्रदेश सरकारका प्रवक्ता एवं गृह,सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले सप्तरीको एक विद्यालयको दुई कोठे भवनको शिलान्यास गर्नु भएको छ ।सोमबार कञ्चनरुप नगरपालिका वडा नं.५ पिप्रापूर्व स्थित रहेको आधारभूत विद्यालय पिप्राको दुई कोठे पक्की भवनको शिलान्यास गर्नु भएको...




