Layout A (with pagination)

खेलकुद मधेस प्रदेश

सप्तरी प्रिमियर लिग : छिन्नमस्ता लायन्सद्वारा कञ्चनरुप राइनोज २२ रनले पराजित

कञ्चनरुप, १८ जेठ । सप्तरीको राजविराजमा छैठौं संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिग सुरु भएको छ ।पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा छिन्नमस्ता लायन्सले कञ्चनरुप राइनोजलाई २२ रनले पराजित गरेको छ।छिन्नमस्ताले दिएको १ सय ८८ रनको विशाल लक्ष्य...

Read More
अर्थतन्त्र

आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटायो

कञ्चनरुप, १८ जेठ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।शुक्रबार राति १२ बजेदेखि लागु हुनगेरी निगमले पेट्रोल मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको हो ।हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।मूल्य घटेसँगै पहिलो...

Read More
मधेस प्रदेश समाचार समाज

१६ वर्षीया बालिका बलात्कार घटनाको मुद्दा मुल्तबीमा

राजविराज, जेठ १७ गते । सप्तरीमा १६ वर्ष ६ महिना १३ दिनकी बालिकालाई बलात्कार गरेको आरोपमा २० वर्षीय युवकविरुद्धको मुद्दा मुल्तबीमा राख्ने फैसला भएको छ ।बालिकालाई बलात्कार गरेको आरोप लागेका महादेवा गाउँपालिका ३ बलिया बथनाहाका २० वर्षीय कृष्ण मुखियाविरुद्धको मुद्दा बुधबार मुल्तबीमा राख्ने...

Read More
समाचार

सप्तरीका सिडिओ थापाको सरुवा ,मेख बहादुर मंग्राती आउँदै

कञ्चनरुप । सप्तरीका सिडिओ किरण थापाको सरुवा भएको छ । थापालाई गौतमबुद्ध अन्तरास्ट्रिय विमान स्थल भैरवामा प्रमुख अध्यागमन अधिकृतका रुपमा सरुवा गरिएको छ ।यता सप्तरीमा भने मेख बहादुर मंग्रातीलाई सिडिओको जिम्मेवारी दिइएको छ । उनी जिल्ला प्रशासन कार्यालय पाँचथरबाट सरुवा भएर आउँन लागेका हुन्...

Read More
मधेस प्रदेश समाचार

बारा प्रहरीद्वारा १३ लाखभन्दा बढी नक्कली नेपाली नोट सहित ४ जना पक्राउ

राजविराज, १६ जेठ । बारा प्रहरीले १३ लाखभन्दा बढी नक्कली नेपाली नोट सहित चार जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका ६ का २५ वर्षीय राजन चौधरी, वडा ५ का १९ वर्षीय आकाश चौधरी, रौतहटको राजपुर नगरपालिका १ का १९ वर्षीय मोहन कुमार साह र भारत बिहार राज्य, मोतिहारी, थाना...

Read More

You cannot copy content of this page