Layout A (with pagination)

कोशी प्रदेश समाचार समाज

ताप्लेजुङमा करेन्ट लागेर २४ वर्षीय कामदार राईको मृत्यु

ताप्लेजुङ, २० वैशाख । ताप्लेजुङमा करेन्ट लागेर २४ वर्षीय कामदारको मृत्यु भएको छ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ स्थितमा करेन्ट लागेर ईलामको माई नगरपालिका-१ बतासे का २४ वर्षीय खगेन्द्र राईको मृत्यु भएको हो ।  शुक्रबार बिहान ताप्लेजुङ मेरिङदेन-३ खाम्लुङ स्थितमा रहेको युनाईटेड...

Read More
कोशी प्रदेश समाचार समाज

सुनसरीमा कटुवा पेस्तोल सहित २५ वर्षीय सजाद पक्राउ

सुनसरी, १९ वैशाख । सुनसरीको हरिनगरबाट कटुवा पेस्तोल सहित २५ वर्षीय युवक पक्राउ परेका छन । सुनसरीको हरीनगर गाउँपालिका-७ स्थितबाट कटुवा पेस्तोल सहित सोही स्थानका २५ वर्षीय सजाद अन्सारी पक्राउ परेका हुन ।  बिहीबार अपरान्ह बादबिवादको क्रममा सजाद अन्सारीले पेस्तोल निकालेको भनि...

Read More
समाचार

सप्तरीमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु

कञ्चनरूप, १९ वैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङगा नगरपालिका ५ कुशहामा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ ।शुक्रबार बिहान राजमार्गको साईडमा रोकि राखेको प्र २-०१-००१ क ००४५ नं को टिपरमा कदमहाबाट कडरबोना तर्फ आउदै गरेको बा ६७ प ९५७६ नं को मोटरसाइकल...

Read More
समाचार

उदयपुरमा स्कार्पियो दुर्घटना : कानुन अधिकृत बस्नेतको मृत्यु, ६ घाइते 

उदयपुर ।  दमक नगरपालिकाका कर्मचारी र वडाध्यक्षसहित जनप्रतिनिधिहरु चढेको गाडी दुर्घटनामा परेको छ ।  बिहिबार अपरान्ह करिब ४.१० बजे उदयुपुर कटारी नगरपालिका वडा नं. ६ सोमबारे स्थित मदन भण्डारी लोकमार्गमा भएको दुर्घटनामा परी नगर पालिकाका कानुन अधिकृत माधव बस्नेतको मृत्यु भएको छ ।...

Read More
अर्थतन्त्र

पेट्रोलियम पदार्थको मूल्य घट्यो 

राजविराज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।  निगमले प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ र हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलो लिटर २९ अमेरिकी डलरका दरले घटाइएको हो । यो...

Read More

You cannot copy content of this page