राजविराज, १२ पुस । प्रेस सेन्टर नेपाल शाखा सप्तरीको सम्मेलन पुस १९ गते हुने भएको छ । जिल्ला अध्यक्ष दिनानाथ यादवको अध्यक्षता तथा केन्द्रिय सल्लाहकार देवराम यादवको प्रमुख आतिथ्यमा राजविराजमा शुक्रबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।बैठकले जिल्ला सम्मेलन यही पुस १९ गते शुक्रवार गर्ने...
Layout A (with pagination)
कञ्चनरूप, ११ पुस । बुधबार राती सप्तरीको कञ्चनरूप-८ स्थित कञ्चनपुरमा रहेको सुनचाँदी पसलमा चोरी भएको छ । कञ्चनरुप नगरपालिका-८ कंचनपुर बजारस्थित रहेको न्यू महालक्ष्मी ज्वेलर्समा चोरी भएको हो । सुनचाँदी पसलबाट सुन तथा चाँदीका तयारी गहनासहित ४२ लाख रुपैयाँ बराबरको चोरी भएको प्रहरीले जनाएको छ...
कञ्चनरूप, १० पुस । नेकपा एमाले जिल्ला कार्य समिति सप्तरीले नेपाल पत्रकार महासंघ शाखा सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ । एमाले जिल्ला उपाध्यक्ष अव्दुल मज्जीत साकिरको अध्यक्षता तथा एमाले पोलिटव्यूरो सदस्य सुमनराज प्याकुरेलको प्रमुख आतिथ्यमा राजविराजमा बुधबार आयोजित एक...
बिराटनगर, १० पुस । मोरङ प्रहरीले डाका कसुर सम्बन्धी मुद्दाका एकजना फरार प्रतिवादिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका -८ का २९ वर्षीय हरकित साह रहेका छन् ।कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर PIT समुहबाट खटिएको प्रहरी टोलीले डाका कसुर सम्बन्धी मुद्दाका फरार प्रतिबादि...
काठमाडौँ । दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । मंगलबार ९ः२५ बजे दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु भएर ४.० म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि शनिबार बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।



