Layout A (with pagination)

कोशी प्रदेश समाचार

कन्टेनरले मोटरसाईकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु

विराटनगर, २३ चैत्र । मोरङको विराटनगरमा कन्टेनरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षिया अमिरका कुमारी कुर्मी रहेकी छन् ।विराटनगर महा-नगरपालिका ९ स्थित कोशी लोकमार्गमा बिहीबार दिउँसो २ बजे एच.आर. ३८ वाइ ५४९० नम्बरको कन्टेनर गाडीले को १५ प ७६२७ नम्बरको मोटरसाईकललाई...

Read More
अर्थतन्त्र समाचार

त्रियुगा सहकारीले स्थापना दिवश तथा स्वर्ण जयन्ती विभिन्न कार्यक्रम गरि मनाउने

फत्तेपुर, २२ चैत्र । सप्तरी जिल्लाकै पुरानो सहकारी संस्थाहरु मध्येको एक त्रियुगा बहुमुखी सहकारी संस्था फत्तेपुरले आफ्नो स्थापना दिवश विभिन्न कार्यक्रम गरि मनाउने भएको छ ।सप्तरीको सप्तकोशी नगरपालिका स्थित फत्तेपुरमा रहेको त्रियुगा बहुमुखी सहकारी संस्थाले आफ्नो ५० औं वर्ष पुरा भएको अवसरमा...

Read More
मधेस प्रदेश समाचार

बाराबाट लागूऔषध सहित दुई जना युवक पक्राउ

बारा, २१ चैत्र । बाराबाट लागूऔषध सहित दुई जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोटरसाइकल चालक मकवानपुर जिल्लाको, हेटौडा उपमहानगरपालिका वडा नम्बर १३ बस्ने वर्ष २४ को सुभ राज मोक्तान र हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ बस्ने वर्ष २२ को निरज गोले रहेका छन् ।विशेष सूचनाको आधारमा ईलाका...

Read More
कोशी प्रदेश समाचार समाज

तेह्रथुममा धारीलो हतियार प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

तेह्रथुम, २० चैत्र । तेह्रथुममा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा तेह्रथुमको म्याङ्लुङ नगरपालिका ६ का ४६ वर्षीय दिपक लिम्वु पक्राउ परेका छन् । उनले आफ्नै ५४ वर्षीया श्रीमती सुवास कुमारी लिम्वुको हत्या गरेको प्रहरीले जनाएको छ ।सोमबार साँझ पौने ७ बजे दिपकले घरायसी वाद...

Read More
अर्थतन्त्र समाचार

सप्तकोसीमा ६७ औं राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरि मनाइयो

कञ्चनरुप, २० चैत्र । सप्तरीको सप्तकोसी नगरपालिकामा ६७ औं राष्ट्रिय सहकारी दिवस मंगलबार विभिन्न कार्यक्रम गरि मनाइएको छ ।“सहकारीमा सुशासन ,प्रबिधि र एकीकरण”भन्ने मुल नाराका साथ सहकारी समन्वय समिति सप्तकोसी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रभातफेरि गरि नगर परिक्रमा गरि सभामा परिणत...

Read More

You cannot copy content of this page