काठमाडौं । भक्तपुरको बालकोटस्थित आफ्नै कोठामा बाबु–छोरा मृत फेला परेका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्थायी घर भई भक्तपुरको बालकोट बस्दै आएका ५६ वर्षका कुलप्रसाद आचार्य र छोरा २२ वर्षका प्रवीण आचार्य छुट्टाछुट्टै कोठामा मृत भेटिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार...
Layout A (with pagination)
काठमाडौं । बाजुरा केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्प गएको छ। जिल्लाको पाण्डवगुफा गाउँपालिका क्षेत्र केन्द्रबिन्दु भएर शनिबार बिहान ४: १४ बजे ५. २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।भूकम्पको धक्का सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महसुस भएको...
विराटनगर, ४ पुस । मानव अधिकारको विश्वव्यापी आवधिक समिक्षा चौथो चक्रमा प्रस्तुत गरिने प्रतिवेदनका लागि सुझावहरु संकलन गर्न बिहीबार विराटनगरमा परामर्श गोष्ठी सम्पन्न भएको छ । इन्सेक कोशी प्रदेश कार्यालय विराटनगर, ओरेक नेपाल लगायतका संस्थाको संयुक्त आयोजनामा छलफल गरिएको हो ।कार्यक्रममा...
कञ्चनरूप, ४ पुस । सप्तरीको सदरमुकाम राजविराजमा मलखादको कालाबजारी विरूद्ध जनमत पार्टीले बिहीबार प्रदर्शन गरेको छ । कृषि औजारसहित राजविराजमा खाद डिलरको कालाबजारी विरुद्ध विरोध प्रदर्शन गरेको हो । मलखाद डिलरको कालाबजारी बन्द गर, पर्याप्त मलखाद किन्न देउ, मलखाद वितरणमा विभेद अन्त गर...
कञ्चनरूप, ४ पुस । सप्तरीको कञ्चनरूप नगरपालिकाले नगरभरिका सम्पूर्ण विद्यालयहरुमा भोलि शुक्रबार शोक विदा दिएको छ । नगरपालिकाले बिहीबार एक सूचना जारी गरी कञ्चनरूप नगरपालिकाक- ८ स्थित श्री सर्वोदय माध्यमिक विद्यालय, कंचनपुरका पूर्व प्रधानाध्यापक तथा हाल कञ्चनरूप नगरपालिकाको विद्यालय अनुगमन...



