Layout A (with pagination)

कोशी प्रदेश समाचार

बेवारिसे अवस्थामा रहेको ८ सय ४६ किलोग्राम गाँजा बरामद

सुनसरी । सुनसरीमा बेवारिसे अवस्थामा रहेको ८ सय ४६ किलोग्राम लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ । कोशी गाँउपालिका-६ हरिपुर स्थितमा बेवारिसे अवस्थामा रहेको ८ सय ४६ किलो लागुऔषध गाँजा प्रहरीले बरामद गरेको हो  ।भदौ २७ गते इलाका प्रहरी कार्यालय भण्टाबारी र प्रहरी चौकी हरिपुरबाट खटिएको ...

Read More
समाचार

बझाङ केन्द्रबिन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्पको धक्का

काठमाडौँ । बझाङ केन्द्रबिन्दु भएर शुक्रबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ८ बजेर ३६ मिनेटमा ३.७ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो । बझाङ र आसपासका क्षेत्रमा भूकम्पको धक्का सामान्य महसुस भएको बताइएको छ ।

Read More
समाचार

पत्रकार महासंघको निर्वाचन तोकिएकै मितिमा गर्न प्रेस चौतारी नेपालको माग

राजविराज, २६ भदौ । प्रेस चौतारी नेपालले पत्रकार महासंघको चुनाव असोज ५ गते नै गर्ने गरी कार्यतालिका प्रकाशनलगायत प्रक्रिया अगाडि बढाउन ध्यानाकर्षण गराएको छ । महासचिव हिरामान लामाले एक विज्ञप्ति जारी गर्दै निर्वाचनको पूर्वसन्ध्यामा महासंघका अध्यक्ष विपुल पोखरेलको राजीनामापछि विकसित...

Read More
समाचार

काठमाडौँको एक गेष्ट हाउसमा सर्लाहीका कर्णको शव फेला

काठमाडौं । काठमाडौँ एउटा गेष्ट हाउसमा मंगलबार दिउँसो एक जना पुरुषको शव भेटिएको छ ।काठमाडौँ महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेष्ट हाउसमा सर्लाहीको हरिपुर नगरपालिका–८ घर भएका ६५ वर्षीय शशीकुमार लाल कर्ण मृत भेटिएका हुन ।सो गेष्ट हाउसको तीन तलाको कोठ नम्बर ८ मा यही भदौ २२ गतेदेखि बस्दै...

Read More
कोशी प्रदेश समाचार

सप्तकोशी नदीबाट तस्करी गरिएको २ सय ४८ केजी गाँजा बरामद

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित शिसौलीघाटबाट सशस्त्र प्रहरीले करीब २ सय ४८ केजी गाँजा बरामद गरेको छ ।विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी अधिकृतको टोलीले सोमबार राति उक्त गाँजा बरामद गरेको हो । सप्तकोशी नदीमा चेकजाँच गर्ने क्रममा ३...

Read More

You cannot copy content of this page