कञ्चनरूप, १ पुस । सप्तरीको राजविराज विमानस्थलबाट आजदेखि रात्रिकालिन उडान सुरु भएको छ । बुद्ध एयरले दैनिक दिउँसो एउटा उडान गर्दै आएकोमा पूर्वाधार तयारीसंगै बुद्ध एयरले नै रात्रीकालिन उडान समेत सुरु गरेको हो । संघीय सरकारका पर्यटनमन्त्री बद्री पाण्डे र मधेश प्रदेशका मुख्यमन्त्री...
Layout A (with pagination)
काठमाडौं । रोकिराखेको ट्याक्टरमा स्कुटर ठोकिँदा सप्तरीका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बर्दियाको गुलेरिया नगरपालिका-४ पुरानो ट्राफिक कार्यालयस्थित हुलाकी सडक खण्डमा बा ६८ प ७०३६ नम्बरको स्कुटर रोकिराखेको भे १ त ९०६२ नम्बरको ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको हो...
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको हो । डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाइएको निगमले जनाएको छ । निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक...
कञ्चनरूप । नेपाल पत्रकार महासंघ सप्तरी शाखाको खुल्ला सदस्य पदमा निर्वाचित भएकोमा द्वारिका आचार्य एकता समाजले उत्तम आचार्य लाई दोसल्ला ओढाएर सम्मान गरेको छ ।शनिबार इटहरी स्थित बालग्राममा एक कार्यक्रमको आयोजना गरि आचार्यलाई दोसल्ला ओढाएर सम्मान गरेको हो ।सम्मान कार्यक्रममा बोल्दै समाजका...
राजविराज / नेपाल पत्रकार महासंघ सप्तरी शाखा अध्यक्ष श्रवणकुमार देब र सचीवमा खगेन्द्र कार्की निर्वाचित भएका छन । मङ्सिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्बाचनमा अध्यक्ष पदका उम्मेदवार देवले ४५ मत प्राप्त गरी विजयी प्राप्त गरेका छ्न । देबका निकटतम प्रतिस्पर्धी वैद्यनाथ यादवले ३७ मत...



