राजविराज ,१८ भदौ । मधेश प्रदेशका गृह सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले नेपाल र भारतको सिमा नाका भएर आवतजावत गर्ने आम नागरिकलाई कुनै प्रकारको दुःख कष्ट नहुने गरी कामकाज गर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् । मंगलबार धनुषा जिल्लाको जटही नाकाको निरिक्षण गर्न पुगेका मन्त्री...
Layout A (with pagination)
काठमाडौँ । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ। सिन्धुपाल्चोक जिल्लाको सिखरपुर वरपर मंगलबार बिहान ६ :११ बजे भूकम्प गएको हो । ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
विराटनगर , १७ भदौ । सुनसरीको बराहक्षेत्र नगरपालिका-६ चिलियाटापु स्थितमा करेन्ट लागेर ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।आइतबार साँझ स्थानीय ४५ वर्षीय गंगाराम यादवलाई आफ्नै घरको पानि खाने कलमा जडान भएको मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी...
बिराटनगर, १६ भदौ । सुनसरीको इटहरीमा करेन्ट लागेर एक जना ५० वर्षीय पुरुषको मृत्यु भएको छ । इटहरी उप-महानगरपालिका-२ स्थितमा शनिबार साँझ निर्माणाधिन घरमा वाईरिङ गर्ने क्रममा अचानक करेन्ट लाग्दा ५० वर्षीय पाचु उराउको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरीको...
कञ्चनरूप , १६ भदौ । सप्तरीको कञ्चनरूप नगरपालिका ६ स्थित चन्द्रनहरको पानीमा डुबेको अवस्थामा आइतबार बिहान एक पुरुषको शव फेला परेको छ ।सप्तरीको सप्तकोशी नगरपालिका-११ का ५५ वर्षीय कर्णबहादुर तामाङको चन्द्र नहरको पानीमा डुबेको अवस्थामा शव फेला परेको हो ।मानिस डुवेको खबर आएपछि प्रहरी घटना स्थल...





