Layout A (with pagination)

समाचार

सप्तरीसहित तराईका जिल्लामा हुस्सु र सितलहरसँगै चिसो बढ्यो

कञ्चनरूप, मङ्सिर २५ गते । सप्तरीमा बाक्लो हुस्सु लाग्न सुरु भएको छ । मंगलबार बिहान बाक्लो हुस्सु लागेसँगै चिसो बढ्न थालेको हो ।सप्तरी सहित तराईका विभिन्न जिल्लामा हुस्सु र शीतलहरसँगै आज बिहानैदेखि चिसो बढेको छ । हुस्सुका कारण बिहानपख दैनिक जनजीवन प्रभावित बनेको छ । हुस्सुका कारण हुन सक्ने...

Read More
कोशी प्रदेश समाचार समाज

करेन्ट लागेर ३५ वर्षीया महिलाको मृत्यु

विराटनगर, २४ मंसिर । मोरङमा करेन्ट लागेर ३५ वर्षीया महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनवर्षी नगरपालिका-४ चैता की ३५ वर्षीया रेखा देवी सिंह रहेको मोरङ प्रहरीले जनाएको छ । आइतबार साँझ घरमा लगाएको टिनको जस्ता निकाल्ने क्रममा अचानक करेन्ट लागेर रेखा घाईते भएकी थिइन् । उनलाई रंगेली...

Read More
समाचार

प्रेस चौतारी नेपाल शाखा सप्तरीद्वारा चुनावी तालमेलका लागि तीन सदस्यको कार्यदल गठन

कञ्चनरूप, २३ मंसिर । प्रेस चौतारी नेपाल शाखा सप्तरीले नेपाल पत्रकार महासंघको आसन्न मंसिर २८ गते हुने निर्वाचनका लागि अन्य संगठनसंग चुनावी तालमेलका लागि कार्यदल गठन गरेको छ । प्रेस चौतारी नेपाल शाखा सप्तरीले आइतबार एक  विज्ञप्ती जारी गर्दै उक्त जानकारी गराएको हो । अध्यक्ष डम्बर राईको...

Read More
समाचार

शंकर माविले जित्यो स्व. राजु गौतम दोस्रो विद्यालय स्तरीय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि

कञ्चनरूप ,२३ मंसिर । शंकर माध्यमिक विद्यालय रुपनगर सप्तरीले स्व. राजु गौतम दोस्रो विद्यालय स्तरीय टि-२० क्रीकेट प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।आइतबार सप्तरीको कञ्चनरुप नगरपालिका-१२ स्थित सुन्दरी खेल मैदानमा सम्पन्न फाइनल खेलमा बालबोध स्केन्ड्री स्कुल कञ्चनपुरलाई १ सय ३९ रनले पराजित...

Read More
मधेस प्रदेश समाचार समाज

सप्तरीको छुट्टाछुट्टै ठाउँमा झुन्डिएको अवस्थामा दुई जना मृत फेला

कञ्चनरूप, २३ मंसिर । सप्तरीको छुट्टाछुट्टै ठाउँमा झुन्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ ।सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका ५ छ्पकीमा आइतबार स्थानीय ब्रह्मदेव शर्माकी १४ बर्षीय छोरी रितु कुमारी शर्मा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।बालिका झुन्डिएको थाहा पाएपछि...

Read More

You cannot copy content of this page