राजविराज, ३ असार । सप्तरीमा श्रीमतीलाई हत्या गरी फरार रहेको अभियोगमा श्रीमानलाई ४ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । सप्तरीको तिरहुत गाउँपालिका–२ मैनाकडेरीकी ३० वर्षीया संगिता दाहाल श्रेष्ठको हत्या आरोपमा ४ वर्षपछि उनका पति ३४ वर्षीय गौतमकुमार श्रेष्ठलाई प्रहरीले आइतबार पक्राउ गरेको हो...
Layout A (with pagination)
खगेन्द्र कार्की / फत्तेपुर, २ असार । सप्तरीको को सप्तकोसी नगरपालिका ८ ओद्राहा मा जारि एन्फा सप्तरी जिल्ला लिग फुटबल प्रतियोगिता २०८१ को उपाधि सप्तकोसी नगरपालिका ८ मा रहेको प्रोग्रेसिभ युवा क्ल्ब ओद्राहाले चुमेको छ ।ओद्राहा खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा हिरोज स्पोर्ट्स क्ल्ब...
कञ्चनरुप, १ असार । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका २ स्थित महादेवपट्टीमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २७ वर्षीय उमेश मुखिया रहेको प्रहरीले जनाएको छ ।शनिवार दिउँसो १ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ गईरहेकोे प्रदेश नं. १–०१–००१ ख...
सप्तरी । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । नेपाल आयल निगमले आइतबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।मूल्य घटेपछि काठमाडौँ, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ ।त्यस्तै...
राजविराज । सप्तरीमा १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन । सप्तरीको राजविराज नगरपालिका–२ राजदेवी टोलका २० वर्षीय युवकलाई प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा शुक्रबार पक्राउ गरेको हो ।आरोपितले जेठ २९ गते भगाएर बेपत्ता भएकोमा बिहीबार घर फर्केर आएकी...





