Layout A (with pagination)

समाचार

सरदार जातिको संस्कृति र चाडपर्वको संरक्षण तथा विकासका लागि आफू प्रतिबद्ध : मन्त्री यादव

कञ्चनरूप, २ माघ । मधेस प्रदेशका अर्थ मन्त्री महेश प्रसाद यादवले संघीयता खारेज गर्ने उद्देश्यले उदाएका नयाँ शक्तिहरूले दलित, मधेसी, थारू तथा अल्पसंख्यक समुदायका अधिकार खोस्न खोजिरहेको आरोप लगाएका छन्। उनले संघीयताको संरक्षणका लागि सबै समुदाय सचेत र एकजुट हुन आवश्यक रहेको बताए।शुक्रबार...

Read More
समाचार

सप्तरीको तिरहुत गाउँपालिकामा आगलागी, करिब ६ लाख बराबरको क्षति

कञ्चनरूप, २ माघ । सप्तरी जिल्लाको तिरहुत गाउँपालिका–१ धनपुरी टोलमा आगलागी हुँदा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।  जिल्ला प्रहरी कार्यालय सप्तरी अन्तर्गत अस्थायी प्रहरी पोस्ट त्रिकोलका अनुसार बिहीबार अपराह्न करिब ४ः४० बजे स्थानीय योगेन्द्र भरकेट (यादव)को खरको छानो तथा बाँसको...

Read More
अर्थतन्त्र समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

राजविराज, २ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले माघ २ गते देखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको हो।  यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ। नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ तथा डिजेल...

Read More
कोशी प्रदेश समाचार

सुनसरीमा बेवारिसे अवस्थामा ५ सय ५४ किलो गाँजा बरामद

सुनसरी, १ माघ । सुनसरी जिल्लामा ठूलो परिमाणको लागू औषध गाँजा बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी अन्तर्गत प्रहरी चौकी अमडुवा, दुहबीबाट खटिएको प्रहरी टोलीले बर्जु गाउँपालिका–४ हरबनी क्षेत्रबाट बेवारिसे अवस्थामा ५ सय ५४ किलो लागू औषध गाँजा बरामद गरेको हो । बुधबार विशेष सूचनाका...

Read More
समाचार

शम्भुनाथ नगरपालिकामा करार तथा ज्यालादारी कर्मचारी हटाइए

राजविराज, ३० पुस । सप्तरीको शम्भुनाथ नगरपालिकामा करार सेवा तथा ज्यालादारीमा कामकाज गर्दै आएका कर्मचारीलाई हटाइएको छ ।  नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै अत्यावश्यक सेवा बाहेकका सबै शाखा तथा वडा कार्यालयमा कार्यरत करार र ज्यालादारी कर्मचारीलाई हाजिर नहुन/नगराउन निर्देशन दिएको हो।...

Read More

You cannot copy content of this page