कञ्चनरूप । सप्तरीमा अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका १६ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले फैसला कार्यान्वयनको सिलसिलामा सप्तरी जिल्ला अदालत राजविराजबाट विभिन्न मितिमा कैद तथा जरिवाना तोकिएका...
Layout A (with pagination)
काठमाडौं, २९ साउन । जनआस्था साप्ताहिक पत्रिकाको कार्यालयमा प्रहरी प्रवेश गरी कम्प्युटर, मोबाइल फोनलगायत सञ्चार सामग्री जफत गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ। महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै सम्पादकीय कक्षमा हातहतियारसहित प्रहरी प्रवेश गरी सञ्चार उपकरण...
सिरहा । सशस्त्र प्रहरी बल, नेपालले सिरहाबाट ४९ किलो ७६० ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हे.क्वा. सिरहाबाट खटिएको टोलीले शुक्रबार सिरहाको औरही गाउँपालिका–४ स्थित खजनपुर सीमा क्षेत्रबाट उक्त पदार्थ बरामद गरेको हो। सीमा क्षेत्रमा जाँच तथा...
कञ्चनरूप । सप्तरीमा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बोदेबर्साइन नगरपालिका–१० खड्कपुर टोलका २० वर्षीय अम्बु कुमार यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार यादवलाई बिहीबार पक्राउ गरिएको हो। प्रहरीका अनुसार २०८२ साल मंसिर...
जनकपुरधाम । धनुषामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। नगराइन नगरपालिका–८ खिरखिरियाका २५ वर्षीय सितेस कुमार दासको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरीका अनुसार बिहीबार साँझ करिब पौने ६ बजे खेतमा मोटरबाट पानी लगाउने क्रममा दासलाई अचानक करेन्ट लागेको...






