Layout A (with pagination)

समाचार समाज

दाङमा ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु, दुई जना घाइते

दाङ, ४ भदौ । दाङको घोराही उपमहानगरपालिका–७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बुधबार राति ८ बजे सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा १ त ३७०९ नम्बरको लोड ट्याक्टर र घोराहीबाट बसन्तपुरतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह १९२९ नम्बरको...

Read More
समाचार समाज

सप्तरीमा बहुविवाह मुद्दाका फरार प्रतिवादी पासवान पक्राउ

कञ्चनरूप, ३ भदौ । सप्तरी प्रहरीले बहुविवाह मुद्दामा अदालतबाट कैद तथा जरिवाना तोकिएपछि फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार इलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा खडक नगरपालिका–७ निवासी भूपेन्द्र...

Read More
समाचार समाज

६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी आरोपमा २१ वर्षीय युवक पक्राउ

रामेछाप, ३ भदौ । रामेछापमा ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरी घर बताउने अन्दाजी २१ वर्षीय प्रेम बिसुंखे रहेका छन्। उनले रामेछाप नगरपालिका–४ तिलबारीस्थित आफ्नै घरमा रहेकी ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गरेको...

Read More
समाचार समाज

चकलेटको प्रलोभन देखाएर ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या, दुई जना पक्राउ

बारा । सिमरामा मृत अवस्थामा फेला परेकी तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले बालिकालाई चकलेटको प्रलोभन देखाएर फकाई घटनास्थलमा लगिएको र जबर्जस्ती करणीपछि हत्या गरिएको जनाएको छ। मंगलबार साँझ करिब ५ः४५ बजे जितपुरसिमरा उपमहानगरपालिका–१...

Read More
समाचार समाज

सप्तरीमा बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी रजक पक्राउ

कञ्चनरूप । जिल्ला प्रहरी कार्यालय सप्तरीले फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरी अदालतमा दाखिला गरेको जनाएको छ। फैसला कार्यान्वयन गर्ने सिलसिलामा इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीबाट खटिएको प्रहरी टोलीले सप्तरी जिल्ला अदालत राजविराजबाट बैंकिङ कसुर मुद्दामा कैद तथा जरिवाना तोकिएका...

Read More

You cannot copy content of this page