Layout A (with pagination)

समाचार

नकावधारी समूहले लुटे एसबीआई बैंकको ३ करोड, चालक नियन्त्रणमा

सिन्धुली, ३० पुस । काभ्रेको बनेपाबाट आएको नकाबधारी समूहले सिन्धुली जिल्लाको घ्याङ्लेख गाउँपालिकास्थित नेपाल एसबीआई बैंकमा लुटपाट गरी फरार भएका छन्। मंगलबार साँझ करिब ७ बजे बैंकमा प्रवेश गरेका नकाबधारीहरूले सुरक्षागार्डमाथि कुटपिट गरी सेफमा राखिएको ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटेर फरार...

Read More
समाचार

सप्तरी कारागारबाट फरार बन्दी नागेन्द्र पाल विराटनगरबाट पक्राउ

सप्तरी, २९ पुस । जबरजस्ती करणी उद्योग मुद्दामा जिल्ला कारागार सप्तरीमा थुनामा रहेका एक बन्दी फरार भएपछि प्रहरीले पुनः पक्राउ गरेको छ ।  जिल्ला सप्तरी, सम्भुनाथ नगरपालिका वडा नं. ३ निवासी नारायण पालका ३२ वर्षीय छोरा नागेन्द्र कुमार पाल भदौ २५ गते ‘जेन्जी आन्दोलन’ का क्रममा कारागारबाट...

Read More
समाचार

सप्तरीमा लागूऔषध सहित दुई जना पक्राउ

कञ्चनरूप, २८ पुस । जिल्ला प्रहरी कार्यालय सप्तरीले लागू औषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ ।  प्रहरीका अनुसार आइतबार सुरुङ्गा नगरपालिका–४ स्थित कदमाहा- गाईघाट सडकखण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा भारततर्फबाट नेपालतर्फ आउँदै गरेको स ४ प ७७२३ नम्बरको मोटरसाइकल शंकास्पद...

Read More
समाचार

वैदेशिक रोजगारी ठगी मुद्दाका फरार प्रतिवादी साह पक्राउ

कञ्चनरूप, २८ पुस । वैदेशिक रोजगारीका नाममा ठगी गरेको अभियोगमा फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरेको छ ।  प्रहरीका अनुसार वैदेशिक रोजगारीको प्रलोभन देखाई रकम ठगी गरेको उजुरी परेपछि खोजतलासमा रहेका प्रतिवादी गहेन्द्रकुमार साहलाई पक्राउ गरिएको हो ।...

Read More
कोशी प्रदेश समाचार

एम्बुलेन्सभित्र लुकाएर गाँजा ओसारपसार, ४५९ किलो नियन्त्रणमा

बिराटनगर, २८ पुस । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट ठूलो परिमाणको लागुऔषध गाँजा बोकेको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार राति करिब ८ बजे इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले भेडेटार नजिक सडक छेउमा शंकास्पद अवस्थामा पार्क गरिएको ना.४ च ६४७४...

Read More

You cannot copy content of this page