कञ्चनरूप, २५ साउन । सप्तरी जिल्ला प्रशासन कार्यालयले जिल्लामा खाना पकाउने एलपी ग्यासको बिक्री–वितरणमा मनोमानी नगर्न डिलर तथा व्यवसायीहरूलाई चेतावनी दिएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीले सोमबार सूचना जारी गर्दै उद्योग तथा डिलरबाट सहज रूपमा बिक्री–वितरण नगरी ग्यास लुकाईछिपाई राख्ने...
Layout A (with pagination)
कञ्चनरूप, २५ साउन । सप्तरीको कञ्चनरूप नगरपालिका–१२ धरमपुर गाउँको नयाँ मोहनपुर टोलमा कुखुराको खोरमा पसेको अजिङ्गरको उद्धार गरिएको छ। स्थानीय अम्बिका राईको कुखुराको खोरमा सोमबार बिहान अजिङ्गर पसेर कुखुरा खान खोजिरहेको अवस्थामा स्थानीयवासीले देखेका थिए। अजिङ्गर देखेपछि उनीहरूले तत्काल...
AI सांकेतिक तस्बिर
धनकुटा, २४ साउन । धनकुटामा प्रहरीले अवैध रूपमा लगाइएको गाँजाका बोट तथा बेर्ना फडानी गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको मातहतमा रहेको इलाका प्रहरी कार्यालय छिन्ताङ र प्रहरी चौकी त्रिवेणीबाट खटिएको प्रहरी टोलीले शहीदभूमि गाउँपालिका–१ र २ का विभिन्न स्थानमा लगाइएको गाँजा...
कञ्चनरूप, २३ साउन । सप्तरीमा प्रहरीले ३ सय २ किलो ४८० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । हनुमाननगर कंकालिनी नगरपालिका–८, जोगिनियास्थित कोशी बाँधको पलारमा रहेको सरकारी खाली जग्गामा लगाइएको पटुवा खेतबारीबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको हो । शनिबार दिउँसो करिब २ बजेको...






