Layout A (with pagination)

समाचार

रुपन्देहीमा ५ लाख ५० हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद

रुपन्देही । रुपन्देहीमा सशस्त्र प्रहरीले ५ लाख ५० हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. डण्डा, रुपन्देहीबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–१, भन्सार गल्लीस्थित सीमावर्ती क्षेत्रबाट उक्त लत्ताकपडा बरामद गरेको हो। प्रहरीका...

Read More
समाचार समाज

कुटपिट गरी बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। गेरुवा गाउँपालिका–५ जुगुतपुरका १९ वर्षीय सरगम आचार्यले आफ्नै बुवा अन्दाजी ४९ वर्षीय टेकराज उपाध्यायलाई घरको कोठामा कुटपिट गरेको प्रहरीले जनाएको छ। कुटपिटबाट गम्भीर घाइते भएका टेकराजको...

Read More
समाचार

जीप दुर्घटनामा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

काभ्रे । काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। पनौती–तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा नम्बर नखुलेको बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खसेर...

Read More
समाचार स्वास्थ्य

सप्तरीमा सशस्त्र प्रहरीद्वारा निःशुल्क स्वास्थ्य शिविर, २५६ जना लाभान्वित

कञ्चनरूप । सशस्त्र प्रहरी बल, नेपाल नं. ६ गण हेडक्वार्टर सप्तरीको आयोजनामा राजगढ गाउँपालिका–२ स्थित बि.ओ.पि. बनैनियाको पुरानो भवनमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। “सीमाबासीसँग सशस्त्र प्रहरी” कार्यक्रमअन्तर्गत आयोजित शिविरमा स्थानीय बासिन्दालाई विभिन्न स्वास्थ्य सेवा...

Read More
समाचार समाज

बाघको आक्रमणबाट चितवनमा ६० वर्षीय अधिकारी घाइते

चितवन । चितवनको राप्ती नगरपालिका–१ डिपाट बस्तीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। बाघको आक्रमणबाट स्थानीय ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका हुन्। आइतबार बिहान करिब ६ः४० बजे बस्तीमा आएको बाघले अधिकारीमाथि आक्रमण गरेको थियो। आक्रमणबाट उनको तिघ्रामा सामान्य चोट लागेको छ। घाइते...

Read More

You cannot copy content of this page