Layout A (with pagination)

अन्तराष्ट्रिय समाचार

डीभीको रिजल्ट आयो, नतिजा यसरी हेर्न सकिन्छ

काठमाडौं । डाइभर्सिटी भिसा (डीभी) लट्री २०२५ को नतिजा सार्वजनिक भएको छ । शनिबार राति नतिजा प्रकाशित भएको हो ।डीभी लट्रीको नतिजा डिभी भर्दा प्राप्त कन्फर्मेसन नम्बरका आधारमा डीभी प्रोग्राम डट स्टेट डट जीओभी लग इन गरेर हेर्न सकिन्छ ।नतिजा हेर्न अनलाइन आवेदन दिँदा प्राप्त कन्फर्मेशन नम्बरको...

Read More
समाचार

भारतमा हुने निर्वाचनका कारण सप्तरीका सीमा नाका तीन दिनसम्म बन्द हुने

कञ्चनरुप, २२ वैशाख । भारतमा हुने लोकसभा निर्वाचनका कारण सीमा जोडिएको सप्तरीका सीमा नाका तीन दिनसम्म बन्द गरिने भएको छ।छिमेकी देश भारतको विभिन्न जिल्लामा सम्पन्न हुन गईरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै ७ मे २०२४ (वैशाख २५) मा लोकसभा चुनाव हुनलागकोले सीमा नाका तीन दिन बन्द रहने...

Read More
मधेस प्रदेश समाचार समाज

सप्तरीबाट ठूलो मात्रामा लागुऔषध सहित ५ जना पक्राउ

कञ्चनरुप । सप्तरी प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको हनुमाननगर कंकालिनि १४ बस्ने ३५ वर्षका बिनोद कुमार यादव, तिलाठी कोईलाडी २ लौनिया बस्ने २६ वर्षका मो. नसुरुदि मन्सुरी, १९ वर्षका कुन्दन कुमार मण्डल, २५ वर्षका मो. सम्साद मन्सुरी र २२...

Read More
खेलकुद मधेस प्रदेश

फत्तेपुरमा मधेश प्रदेश स्तरीय प्रथम मेयर कप व्याडमिन्टन प्रतियोगिता सुरु

खगेन्द्र कार्की / फत्तेपुर, २२ वैशाख । सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा मधेश प्रदेश स्तरीय प्रथम मेयर कप ब्याडमिन्टन च्याम्पियनसिप २०८१ शुक्रबार देखि शुरु भएको छ। जिल्ला ब्याडमिन्टन संघ सप्तरीको प्राबिधिक सहयोग, सप्तकोसी नगर खेलकुद बिकास समिति सप्तरीको आयोजना तथा न्यू त्रियुगा...

Read More
समाज

प्रेस चौतारीका पूर्व उपाध्यक्ष एवं पत्रकार मनोहर कुमार पोखरेललाई मातृशोक

कञ्चनरुप, २० बैशाख । प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार मानव अधिकारकर्मी मनोहर कुमार पोखरेललाई मातृशोक परेको छ ।पत्रकार पोखरेलको आमा र प्रेस चौतारी नेपाल सप्तरीकी उपाध्यक्ष पुनम पोखरेल (नानीमैया) की सासु मेनकादेवी पोखरेलको बुधबार राति राजविराज...

Read More

You cannot copy content of this page