Layout A (with pagination)

समाचार

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ६ लाख क्युसेक नाघ्यो, पुलमाथिबाटै पानी बग्यो

कोशी ब्यारेज । सप्तकोशी नदीस्थित कोशी ब्यारेजमा पानीको बहाव यो वर्षकै उच्च अवस्थामा पुगेको छ ।शनिबार राति ९:४० बजेसम्मको मापनमा कोशी नदीमा पानीको बहाव प्रतिसेकेण्ड ६ लाख क्युसेक नाघेको छ ।पानीको बहाव उच्च भएपछि कोशी व्यारेजस्थित सप्तकोशी नदीको पुलमाथिबाटै पानी बगिरहेको छ ।ब्यारेजका सबै ५६...

Read More
समाचार

कोसी ब्यारेज पुलमा सवारी आवतजावतमा रोक

कञ्चनरूप । सप्तकोसी नदीमा पानीको बहाव अत्यधिक भएपछि ब्यारेज पुलमा सवारी साधन आवत जावतमा रोक लगाइएको छ । ब्यारेज पुलमा जोखिम बढेको भन्दै सवारी साधन आवत जावतमा रोक लगाउने निर्णय भएको प्रशासनले जनाएको छ । प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि यातायातका साधन आवजतावमा रोक लगाएको हो। विगत...

Read More
समाचार

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख क्युसेक नाघ्यो

कञ्चनरूप, १२ असोज । लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाब बढ्दै गएको छ ।शनिबार दिउँसो १:३० बजेको मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव ५ लाख २१ हजार क्यूसेक भइरहेको कोशी व्यारेज नियन्त्रण कक्षले जनाएको छ ।पानीको बहाब लगातार बढ्दै जाँदा कोशी व्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ...

Read More
समाचार समाज

राजविराजबाट हराएका ८ वर्षीय बालक नालामा डुबेको अवस्थामा मृत फेला

कञ्चनरूप, १२ असोज । सप्तरीको राजविराजमा हिजाेदेखि हराएका ८ वर्षीय बालक मृत अवस्थामा फेला परेका छन् । राजविराज नगरपालिका वडा न. ८ का ८ वर्षीय प्रिन्स कुमार साहकाे शव आज बिहान घर नजिकै नेपाल प्रहरीको तालिम केन्द्र अगाडिको नालाको पानीमा डुबेको अवस्थामा मृत फेला परेको हाे ।  हिजो दिउँसो...

Read More
समाचार

कोसी ब्यारेजका सबै ढोका खोलिए, सतर्क रहन आग्रह 

कञ्चनरूप, १२ असोज । सप्तकोसी नदीमा पानीको बहाब बढेपछि कोसी ब्यारेजका सबै ढोका खोलिएका छन् । निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह बढेको हो । खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। सप्तकोसी नदीमा शनिबार बिहान ९:३० बजे पानीको बहाब बढेर प्रतिसेकेण्ड ४ लाख १९ हजार क्युसेक पुगेको कोशी...

Read More

You cannot copy content of this page