कञ्चनरूप , १३ असोज । कोसी ब्यारेजको पुलमा आवागमन खुला गरिएको छ । आइतबार साँझ साढे ५ बजेबाट पुलमा रहेको फोहोर सफा गरिएपछि यातायात र पैदलयात्रीलाई आउजाउ गर्न दिने निर्णय गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिनुभयो ।२५ घण्टापछि पानीको बहाव घटेपछि कोशी पुलबाट ...
Layout A (with pagination)
सुनसरी, असोज १३ गते । सुनसरीको बराहक्षेत्रमा सिटि सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शनिबार राति बराहक्षेत्र नगरपलिका-४ स्थितमा सिटि सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर ५५ वर्षीय भिखन चौधरीको मृत्यु भएको छ । राती ८ बजे आफ्नै घरमा सिटि सफारी चार्ज गर्ने...
कञ्चनरूप, १३ असोज । सप्तरीको सप्तकोशी नगरपालिका ३ सखुबनीमा एक जना पुरुषको शव भेटिएको छ ।आइतबार बिहान त्रियुगा नदी छेउमा अन्दाजी ६०-६५ वर्षीय पुरुषको शव फेला परेको हो । शवको पहिचान भने खुलेको छैन ।त्रियुगा नदीले बगाएर उक्त पुरुषलाई ल्याएको हुन सक्ने वडा नम्बर ३ का वडा सदस्य रमेश थापाले...
कञ्चनरूप, १३ असोज । सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च मापन गरिएको छ। यसअघि कोशी ब्यारेजमा सन् १९६८ अक्टोबर ५ तारिखका दिन ७ लाख ८८ हजार २ सय क्युसेक वहाव मापन गरिएको थियो। आज बिहान ७ बजेको मापन अनुसार कोशी ब्यारेजमा पानीको वहाव ६ लाख ६१ हजार ५ क्युसेक रहेको छ। यसअघि ३ बजेको...
कोशी ब्यारेज, १३ असोज । सप्तकोशी नदीमा पानीको बहाव अहिलेसम्मकै उच्च अवस्थामा पुगेको छ।आइतबार बिहान ३ बजेको मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव ६ लाख ४३ हजार ५ सय ४० क्युसेक रहेको छ । यति उच्च पानीको बहाव यस अघि कहिले पुगेको थिएन।शनिबार बिहानबाट कोशी ब्यारेजका ५६ वटै ढोका खुला गरिएको छ...






